Logo
शिक्षा

७ सय ५३ पालिकामै प्राविधिक शिक्षा पुर्‍याउँछाैँ : मन्त्री पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ माघ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका सात सय ५३ वटै पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताएका छन् । कास्कीमा अन्नपूर्ण

विस्तृत पढ्नुहोस
सेती प्राविधिक शिक्षालयमा अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन

डोटी, २५ माघ: सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ । उक्त

अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

महेन्द्रनगर, २५ माघ: झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी

कहिले खुल्छ विश्वविद्यालयमा लगाएको ताला?

कञ्चनपुर, माघ २५ । झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तिप्रति असन्तुष्ट भएका

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ३५६ विद्यालय सिफारिस

बैतडी, २४ माघ: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीबाट ३५६ विद्यालय सिफारिस भएका छन् । त्यहाँका १० वटै स्थानीय तहबाट आवेदन परेका ३५६ विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा

क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण बढी

चितवन, २४ माघ: चितवनको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको

१ फागुनबाट विद्यालय खुल्ने

काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, २२ माघ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको

१ फागुनबाट विद्यालय खोल्ने गरी पूर्वतयारी

काठमाडौं, २१ माघ । सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको छ । कोरोना भाइरसको जोखिमलाई

मनकारी वडाध्यक्षः पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

भक्तपुर, २१ माघ: सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् । विद्यालयमा आउने गरिब

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौं, २१ माघ: गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित

फागुन ६ देखि लाेकसेवाका स्थगित परीक्षा सञ्चालन हुने (तालिकासहित)

काठमाडौँ, २० माघ: कोरोनाका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ। आयोगले परीक्षाको नयाँ तालिकासमेत सार्वजनिक गरेको छ। जसअनुसार उपसचिव वा सो सरह,