Logo
शिक्षा

विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी

-रिपोर्टर्स नेपाल/संवाददाता

–तारानाथ आचार्य बलेवा, २१ असोज : नेपाल सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा ग¥यो

विस्तृत पढ्नुहोस
भरतपुरमा २३९ छात्र–छात्रालाई छात्रवृत्ति

भरतपुर, २० असोज । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका

ऐश्वर्या रानीलाई प्रधानमन्त्री देउवाद्वारा च्यान्सलर पदक प्रदान

काठमाडौँ, १९ असोजः प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार बालुवाटारमा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याई प्रथम स्थान हासिल गरेकी ऐश्वर्या रानी सिंहलाई च्यान्सलर

ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना

बैतडी, १८ असोज: बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ । गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको

कोरोनापछिको पढाईमा विद्यार्थी उत्साहित

रामपुर, १८ असोज: कोरोनाको कहरले बन्द रहेका विद्यालय खुल्न थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । लामो समयसम्म विद्यालय जान नपाएर घरमै बस्न बाध्य विद्यार्थी झोला बोकेर स्कुल पोशाकमा

प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ

काठमाडौँ, १७ असोज: निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ महानगरपालिकाको दोस्रो अधिवेशनले दुई वर्षका लागि श्रेष्ठको

गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु

गण्डकी, १६ असोज: गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो । नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक

दसैँ बिदामा पनि पठनपाठन हुने

बैतडी, १६ असोज: विजयादशमीमा पनि त्यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ । गत विगतका वर्षमा

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

कर्णाली, १६ असोज: मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ

सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ मा स्नातकोत्तर

काठमाडौँ, १५ असोज: त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ । मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका

प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट

खोटाङ, १५ असोज: साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको

झापाका तीन विद्यालय पुनः बन्द

झापा, १४ असोज: बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन्