Logo
शिक्षा

उपत्यकामा सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ भदौ । काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका

विस्तृत पढ्नुहोस
थेसिस चोरी रोक्न त्रिविले ल्यायो सफ्टवेयर

काठमाडौं, १६ भदौ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल तथा पीएचडी तहमा थेसिस चोरी गर्ने प्रचलन रहेको छ । यसलाई रोक्न त्रिविले बिभिन्न प्रयास गरेपनि रोक्न सकिरहेको थिएन । तर, अब

काठमाडौँ महानगर र कीर्तिपुरले छाने नेपाल भाषा

काठमाडौं, १६ भदौ । काठमाडौँ जिल्लाका अन्य नौ स्थानीय तहले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा उक्त विषय पठनपाठन सुरु

हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

सिमकोट, १५ भदौ: हुम्लाको कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै

एक वर्षमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट

चितवन, १५ भदौ: भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा

भोलीदेखि उपत्यकाका विद्यायल खुल्ने, नियय पालना नगरे कारबाही हुने

काठमाडौं, १४ भदौ । भोली (भदौ १५) गतेदेखि उपत्यकाका केही विद्यालय खोल्ने भएका छन् । कोरोना भाइरसको तेस्रो संक्रमण फैलिएको बेला काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक रुपमा विद्यालय संचालन गर्ने निर्णय

त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकहरुको ताला

काठमाडौं, १३ भदौ । समाजवादी प्राध्यापक संघले उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यायलमा बुधबारदेखि तालाबन्दी गरेको छ । प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न विभिन्न समयमा लिखित एवं मौखिक माग राख्दा

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

कर्णाली, १३ भदौ: अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक

सप्तरीमा विद्यालय सञ्चालनको तयारी

राजविराज, ११ भदौ: कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु

शिक्षा तथा स्वास्थ्य समिति बैठक(फोटोफिचर)

काठमाडौँ, १० भदौः प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बिहीबार बसेको बैठक । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा नेपालमा कोरोना खोपको भण्डारण विषयक छलफल गर्दै ।  

समावेशी शिक्षासम्बन्धी मध्यपश्चिम विश्वविद्यालयद्वारा अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष) शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट

पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी अन्योलमा

बनेपा, ९ भदौ । काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल पठनपाठन सुचारु गर्न माग गरेका छन्