Logo
मुख्य खबर

प्रदेश १ : कांग्रेसले गर्‍यो कोशी नाम राख्ने सर्मथन फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम कोशी राख्नका लागि दर्ता गराएको प्रस्तावमा समर्थक नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ। कोशी प्रदेश नाम राख्न

विस्तृत पढ्नुहोस
प्रदेश १ को नामांकन हुँदै गर्दा निषेधज्ञा

काठमाडौं, १७ फागुन । प्रदेश १ को नामांकन हुँनै लाग्दा निषेधज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै प्रदेशको नामांकन प्रक्रिया प्रारम्भ भई टुङ्गो नलगोसम्म तथा

प्रदेश १ को नाम ‘कोशी’ पछि ‘किरात लिम्बुवान सगरमाथा’ राख्न अर्को प्रस्ताव

काठमाडौं, १७ फागुन । प्रदेश १ को नामांकरणका लागि अहिलेसम्म दुईवटा प्रस्ताव दर्ता भएका छन्। प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव राख्न अर्को प्रस्ताव आज प्रदेश सभा सचिवालयमा

प्रदेश १ को नामाकरण ‘कोशी प्रदेश’ को प्रस्ताव दर्ता

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न प्रदेश सचिवालयमा प्रश्ताव दर्ता गराएका छन् । प्रदेश सचिवालयले प्रदेशको नामाकरणका लागि प्रस्ताव

प्रदेश १ को नाम ‘कोशी’ राख्नेबारे आज संसदमा प्रस्ताव पेश हुँदै

काठमाडौं, फागुन १७ । प्रदेश १ को संसद बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम

संघीय संसदको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, फागुन १७ ।  आज प्रतिनिधिसभाको बैठक बस्दैछ। अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ। त्यसैगरी सभामुखले नेपालको

तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए आन्दोलनमा जानुको विकल्प छैनः बार अध्यक्ष

काठमाडौं, १७ फागुन । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालतमा तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । ‘महिनौंदेखि सर्वोच्च अदालत कायममुकायमको भरमा चलेको छ ।

माधव नेपालले मलाई राष्ट्रपति बनाउन चाहनुभएनः झलनाथ खनाल

काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको बताएका छन् । ‘अहिले पनि संसदमा

३६,५०० जनप्रतिनिधिको मासिक भत्ताबारे बेलैमा सोचेनौं भने अप्ठ्यारो स्थिति आउन सक्छः कांग्रेस नेता

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले अहिले मुलुकमा फजुल खर्च रोक्ने अर्थमन्त्री चाहिएको औंल्याएका छन् । ‘हामीले उठाउने राजस्वले चालु

फनपार्क भाडा प्रकरण : दुई पूर्वमन्त्रीसहित नौ जना दोषी

काठमाडौं, फागुन १७ । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत नौ जनालाई दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो

‘मन्त्री बनाउन मापदण्ड’

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक

जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने

काठमाडौं, फागुन १७ । सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन,