Logo
प्रमुख समाचार

जसपा केन्द्रीय समितिको बैठक असार ९ गतेदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असार । जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक असार ९ गतेका बोलाएको र बैठकमा विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल

विस्तृत पढ्नुहोस
नवनियुक्त कार्कीको शपथ आज

काठमाडौं, १ असार । हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। उनको नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गरेका छन्। आजै नियुक्त भएका

प्रचण्डलाई चेतावनी : प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नु

काठमाडौं, १ असार । नेपाली कांग्रेसका सांसद् श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर नसोच्न चेतावनी दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई उक्त चेतावनी

लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह

काठमाडौँ, १ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उनले निजामती सेवाका पदको

नेपालमा अनाधिकृत मेडिकल सञ्चालन गर्ने ९ जना भारतीय नियन्त्रणमा

कञ्चनपुर, १ असार । भारतसँग सीमावर्ति क्षेत्ररहेको दोधरा चाँदनीमा अनाधिकृत मेडिकल पसल सञ्चालन गर्ने ९ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। अनाधिकृतरूपमा मेडिकल पसल सञ्चालन गरी उपचार गराइरहेका ९ जना

भवानी राणा नेपालका लागि ट्युनिसियाको अवैतनिक दूत नियुक्त

काठमाडौं, १ असार । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतमा नियुक्त भएकी छन्। हिजो (बिहीबार) एक औपचारिक कार्यक्रममार्फत ट्युनिसियाका राजदूत हाएत तल्बी इपी

संसद्मा सिके राउतको गर्जन : सरकारको लुट्ने क्रम जारी छ, बैशाखमा ब्यालेट र अहिले जेठमा बजेट लुट्ने काम भयो (भिडिओसहित)

काठमाडौं, १ असार । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले बजेट विनियोजन गर्न भेदभाव गरिएको र त्यसमा पनि मधेश त उपेक्षामा परेको गुनासो पोखेका छन् । आजको प्रतिनिधिसभाको

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौँ, १ असार ।  प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकको शून्य समयमा  सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन् । शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले

उपचार गराएर चीनबाट फर्किए वर्षमान पुन

काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन चीनबाट उपचार गराएर आज स्वदेश फर्किएका छन् । पुनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए

नेकपा (एस) समाजवादी मोर्चामा सहभागी हुने

काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ । आज (शुक्रबार) बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । केही दिनभित्र नै समाजवादी

अझै सुरु भएन बालेनले बन्द गराएको शैक्षिक मेला, भृकुटीमण्डपमा नगर प्रहरी तैनाथ

काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले बन्द गराएको शैक्षिक मेला अझै सुरु हुन सकेको छैन । हिजो (बिहीबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौ महानगरले बन्द

योगको महत्वलाई राज्यका हरेक निकायमा पु¥याउन आवश्यक छ : मन्त्री शर्मा

देउखुरी, १ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पु¥याउन आवश्यक रहेको बताएकी छिन् । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला