Logo
प्रमुख समाचार

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

कीभ, १४ जेठ । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक ड्रोनको सङ्ख्या ५४

विस्तृत पढ्नुहोस
बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघ्यो

काठमाडौं,१४ जेठ । नेपालबाट रोजगारको लागि विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघेको छ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार २०७९ को फागुन मसान्तसम्म नेपालबाट बैदेशिक रोजगारीको लागि

मोटरसाइकल र्‍यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

ह्युस्टन, १४ जेठ । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज (आइतबार)

हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ :मन्त्री शर्मा

काठमाडौँ, १४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छिन् । सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग,

नीति तथा कार्यक्रम पढ्न खोज्दा फाइल रित्तो भेटिएपछि अलमलिए प्रदेश प्रमुख शर्मा

काठमाडौं,१४ जेठ । बागमती प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेशसभामा रोचक दृष्य देखिइको छ । सभामुख भुवन पाठकले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न

यी हुन् नेपाली कांग्रेसबाट संसदीय सुनुवाइ समितिमा रहने प्रतिनिधिसभाका ४ सांसदहरु

काठमाडौं,१४ जेठ । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।

यी हुन् एमालेबाट संसदीय सुनुवाइ समितिमा रहने प्रतिनिधिसभाका ४ सांसदहरु

काठमाडौं,१४ जेठ । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।

यी हुन् संसदीय सुनुवाइ विशेष समितिमा रहने १५ सदस्यहरु

काठमडौं,१४ जेठ । संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ । प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको हो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम

आर्थिक सर्वेक्षण २०७९/८० आधारभुत खानेपानिको पहुँच पुगेको जनसंख्या ९५ प्रतिशत

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा आधारभुत खानेपानि र विद्युतमा पहुँच पुगेको जनसंख्या करिव ९५ प्रतिशत पुगेको छ । आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक

आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं,१४ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/७९ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा डा. महतले

कार्यसञ्चालन नियमावली संसदको संयुक्त बैठकबाट पारित

काठमाडौं,१४ जेठ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन)नियमावली, २०८० पारित भएको छ। संघीय संसदको आइतबार बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो। नियमावली मस्यौदा समितिका सभापति