Logo
प्रमुख समाचार

डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनःदरखास्त आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० बैशाख । लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ।

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धनको बैठक सम्पन्न, अगामी बजेटबारे छलफल

काठमाडौं, २० बैशाख । सत्ता गठबन्धनका शीर्ष दलको बैठक बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका

सुडानमा रहेका नेपाली नागरिकको उद्धार र घर फिर्तीको प्रयास जारी

काठमाडौं, २० बैशाख । नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ। यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको

परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बिहीबार बेलायत जाने

काठमाडौं, २० बैशाख । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर

युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आएका छन्। पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताएका छन्।

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा

उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

काठमाडौं, २० बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ

चीन : कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ। घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले

राष्ट्रपति पौडेलले गरे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान

काठमाडौं, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति पौडेलले प्रतिनिधिसभा

नयाँ मन्त्रीहरुको शपथ भोलि दिउँसो

काठमाडौं, २० बैशाख । नयाँ मन्त्रीहरुको शपथ भोलि(बिहीबार) हुने भएको छ। मन्त्रीहरुको शपथ भोलि दिउँसो ३ बजे राष्ट्रपति निवास शितल निवासमा हुने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं

कोरोना अपडेट : ९१ जना संक्रमित थपिए

काठमाडौं, २० बैशाख । पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २५ सय ३२ जनामा कोरोना परीक्षण गर्दा ९१

सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

जुबा, (दक्षिण सुडान), २० वैशाख । सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले