Logo
प्रमुख समाचार

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोट, ९ माघ (रासस) : चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा

विस्तृत पढ्नुहोस
ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन

सोल, ८ माघ : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गर्नुभएको सम्बोधनमा उहाँले

तरुण दलको राष्ट्रिय भेला नगरकोटमा

काठमाडौँ, ८ माघ (रासस) : नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ । मुलुक नयाँ राजनीतिक चरणमा

समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्छ : नेता चन्द

काठमाडौँ, ८ माघ (रासस) : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको राष्ट्रियता बलियो बनाउने कुरा र जनताको समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्ने बताउनुभएको छ । लिडरसिप एकेडेमीको आयोजनामा भएको राष्ट्रिय युवा

फुलकुमारी ट्रष्ट सहयोगार्थ निर्मित भैरवाश्रम माविको भवन समुद्धघाटन

गोरखा, फुजेल–८ माघ । फुलकुमारी महतो मेमोरियल ट्रष्टको सहयोगमा निर्माण गरिएको श्री भैरवाश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज समुद्धघाटन भएको छ । विद्यालय स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा सोमबार उक्त

रु तीन लाख रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ, ८ माघ (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर, ८ माघ । यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प

आज श्रीपञ्चमी: सरस्वतीको पूजाआराधना गरी मनाइँदै 

काठमाडौँ, ८ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने

भारतीय प्रधानमन्त्री मोदी डाभोस प्रस्थान गर्दै

नयाँ दिल्ली, ८ माघ  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै हुनुहुन्छ । विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि उहाँ सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान

उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं, ८ माघ । नेकपा एकाले स्थायी समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष

गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि क्लवले जुटायो २ लाख

कौरव खत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक क्लवले विपन्न गरिव र जेहेन्दार विद्यार्थीहरुका सहयोगका लागि देश तथा विदेशबाट झण्डै २ लाख रकम संकलन भएको छ । मुसिकोट नगरपालिका १

त्रिभुवन माविले ६३ लाख आर्थिक सहयोग रकम जुटायो

करौव सत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत ६३ लाख भन्दा बढिको आर्थिक सहयोग रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा