Logo
प्रमुख समाचार

प्रचण्डले पुस १० को सम्झौता तोड्दैनन् : अध्यक्ष ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।

विस्तृत पढ्नुहोस
प्रचण्डसँग उपेन्द्र यादवको अडान : उपराष्ट्रपति दिएमात्रै नयाँ समिकरणमा बस्छौं

काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको नेतृत्वमा नयाँ समिकरण बनाउने प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । तर, त्यसको लागि पावर सेयरिङ जसपालाई उपराष्ट्रपति हुनुपर्ने

संयुक्त राष्ट्रसंग महासचिवद्वारा युक्रेन आक्रमणको निन्दा

काठमाडौं, ११ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् । उनले सामूहिक विवेकको अपमान भएको बताए । रुसको युक्रेन आक्रमणको एक वर्ष पुग्न

ओलीसँग प्रचण्डको सम्बन्धविच्छेद नभएको उपेन्द्र यादवको टिप्पणी

काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको सम्बन्ध अझैपनि कायमै रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निर्णायक

उपेन्द्रसँग निर्णायक छलफलमा प्रधानमन्त्री दाहाल, सिंहदरबारमा वार्ता सुरु

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । दुई नेताबीचको भेटवार्तामा दुवै दलबाट प्रभावशाली नेताहरु

प्रधानमन्त्री दाहालसँग नेपालले भने– ‘सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु’

काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्मसम्मति भएमा मात्रै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । आज (बिहिबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

पुरानो गठबन्धन ब्युताउन दलहरुको बैठक बस्दै

काठमाडौं, ११ फागुन । गत प्रतिनिधिसभा निर्वाचन अघिको गठबन्धन ब्युताउन राजनीतिक दलहरुको बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटार बस्ने भएको हो। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै उम्मेद्‍वारको

संकटमा सत्ता गठबन्धन– माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक बस्दै

काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुको संयुक्त बैठक बस्ने भएको छ । आज (बिहिबार)

राष्ट्रपति निर्वाचन– मतदाता नामावलीमा अरुण चौधरीको नाम समावेश गराउन माग

काठमाडौं, ११ फागुन । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीको असन्तुष्टि

काठमाडौं, फागुन ११ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले

राष्ट्रिय सहमति नभए बहुमतीय सहमति खोज्न लाग्छौंः एनपी सावद

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद एनपी सावदले सरकार गठन भएको दिनदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असहज महसुस गरेकाले पुरानै गठबन्धन ब्युँतिन लागेको बताएका छन्

राष्ट्रपतिमा अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् । ‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न