Logo
प्रमुख समाचार

जाजरकोटमा वाम गठबन्धनलाई भारी अग्रता

जाजरकोट, २२ मंसिर । जाजरकोटमा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुसको तयारी भएको छ । प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी

विस्तृत पढ्नुहोस
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली

भक्तपुर, २१ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि

सिन्धुपाल्चोकमा मतगणना शुरु

सिन्धुपाल्चोक, २१ मंसिर : जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४०

धनुषामा मतदान शान्तिपूर्ण रुपमा जारी

जनकपुरधाम, २१ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन धनुषामा शान्तिपूर्वक भइरहेको छ । मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामा क्षेत्र नं– १ मा एक

निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ : कार्टर सेन्टर

काठमाडौँ, २१ मंसिर  : कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति चिनफिङ

बेइजिङ, २१ मङसिर : चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गर्नुभएको छ । तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा

प्रचण्डका प्रतिष्पर्धी पाण्डे भन्छन् : काँग्रेस शीर्ष नेताको आशीर्वाद लिएर मतदान गरें

चितवन, २१ मंसिर : वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान

ललितपुरमा सबै उम्मेदवारले आफूलाई भोट हाले

ललितपुर, २१ मंसिर : ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्रमै भएको (प्रतिनिधिसभा र प्रदेशसभा)

काठमाडौँका चर्चित नेताले गरे मतदान

काठमाडौँ, २१ मंसिर  : आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा (एमाले) का महासचिव ईश्वर

काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट

काठमाडौँ, २० मंसिर  : नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उहाँकै निवास गोंगबुमा शिष्टाचार भेट ग¥यो । युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

म्याड्रिड, २० मङसिर : स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उहाँसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । हाल उहाँहरु बेल्जियम हुनुहुन्छ

त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

काठमाडौँ, २० मंसिर : त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको