Logo
प्रमुख समाचार

पूर्वमन्त्री र पूर्व राज्यमन्त्री बीच चुनावी रस्साकस्सी

गाईघाट, उदयपुर, १६ मंसिर :  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा दुई पूर्व मन्त्रीबीच चुनावी रस्साकस्सी र प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ ।

विस्तृत पढ्नुहोस
पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो

हाउसटन, १६ मङसिर : अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा

नेता पौडेलको घरमा बम प्रहार गर्नेलाई कडा कारवाही गर्न काँग्रेसको माग

काठमाडाँै, १६ मंसिर  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ का नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलको शुक्लागण्डकी नगरपालिका गणपतेस्थित निजी घरलाई

विद्यालयको चारकोठे भवन निर्माण

पोखरा, १६ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–३२ खुदीखोलाको किनारमा रहेको आराधना सीता आधारभूत विद्यालयको चारकोठे पक्की भवन निर्माण भएको छ । लायन्स क्लब अफ पोखरा कैैलाश चौतारीको करिब रु १०

डा. महतो भन्छन,“कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन”

सार्वजनिक विदाको चर्को विरोध, विदा दिँदा अर्थतन्त्रमा ठूलो असर पर्छ काठमाडौं, १५ मंसिर । समाजसेवी एवम् उद्योगपति डा. विरेन्द्र प्रसाद महतोले सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा दिनु गलत परम्परा भएको

कानून स्नातकोत्तर प्रथम परीक्षाफल

काठमाडौँ, १५ मंसिर : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ÷फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै दलहरु

डडेल्धुरा, १४ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत

युक्रेनको अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते

कीभ, युक्रेन, १५ मङसिर  : युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा

काँग्रेसको चुनावीसभामा बम विस्फोट

इटहरी, १४ मंसिर (रासस) : सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् । काँग्रेस

७० प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन, ट्रम्पलेको कार्यसम्पादनको विरोध

वासिङ्टन, १४ मङसिर । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणअनुसार अमेरिकामा

गरिबको दुःख बुझ्नेलाई भोट दिने कुसुमखोलाका मतदाताको भनाई

पाल्पा, १४ मंसिर । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका मतदाताले यसपालिको निर्वाचनमा गरीबको दुःख बुझ्ने उम्मेदवारलाई मात्र भोट हाल्ने भएका छन् । जितेर नेताहरु गाउँ नै नआएपछि यसपालिको निर्वाचनमा दुःख सुखमा साथ

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई तेह्र लाख सहयोग

फलेवास, पर्वत, १४ मंसिर । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् । उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा

हल बुकिंग फाराम