Logo
प्रमुख समाचार

मोर्चाले निर्वाचन विरोधी कुनै गतिविधि नगर्ने

भद्रपुर, १४ मंसिर । नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ । झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका

विस्तृत पढ्नुहोस
हाम्रो बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुन्छ : शेरचन

प्रकाश खनाल : बुटवल,मंसिर १३ । नव गठित नेपाली कांग्रेस (बिपी) पार्टीका महामन्त्री शुसिलमान शेरचनले बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् । मुलुकमा बैकल्पिक प्रजातान्त्रिक शाक्ति नहुदा

प्रधानमन्त्री देउवाद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ मंसिर (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सोल, १३ मङसिर (रासस/एएफपी) : संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाले सो

सबै मतपेटिका सदरमुकाममा संकलन

काठमाडौँ, १३ मंसिर : पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको

सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्

याङगोन, १२ मङसिर (रासस/एएफपी) : सोमबार म्यानमार पुग्नुभएका पोप फ्रान्सिस्ले मङ्गलबार म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका

आत्मनन्द बहुमुखी क्याम्पसमा चारवर्षे बिएडको पढाइ शुरू

इलाम, १२ मंसिर  : जिल्लाको पश्चिमी माङ्सेबुङ गाउँपालिकामा पहिलोपटक स्नातक तहसम्मको पढाइ शुरू भएको छ । किराँत धर्मगुरू आत्मनन्द लिङ्देनको नाममा स्थापित ‘आत्मनन्द बहुमुखी क्याम्पस’ मा चारवर्षे शिक्षा संकायमा बिएडको

कालोसूचीमा नरहेका बंगलादेशका कलेजमा नेपाली विद्यार्थी जान सक्ने

काठमाडौँ, ११ मंसिर (रासस) : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी

प्रचण्डले भनेः तपाई सहयोग गर्नुहोस् म माडीलाई मणि बनाउँछु !

चितवन, मंसिर ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीलाई मणि बनाउन सकिने बताएका छन्। सोमबार बिहान माडी नगरपालिका–५ ढुकुरबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर

चितवन क्षेत्र नं २ ले जोड्दैछ पहाड र तराई

नारायण अधिकारी : चितवन, ११ मंसिर (रासस) : सूर्याेदय अवलोकन गर्न सकिने जिल्लाकै सबैभन्दा अग्लो पहाड सिराइचुलीदेखि प्रमुख शहर नारायणगढसम्म फैलिएको चितवन क्षेत्र नं २ मा यसै क्षेत्रका दुई पूर्व

जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट

जाजरकोट, ११ मंसिर : आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ । आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित

इन्डोनेसियाको बालीमा उच्च सतर्कता

जाकार्ता, ११ मङ्सिर (रासस /एएफपी) : इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई

हल बुकिंग फाराम