Logo
प्रमुख समाचार

गृहको जिम्मेवारीपनि प्रधानमन्त्रीसँगै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ माघ । सर्वोच्च आदालतले संसद् पदनै खारेज गरिदिएपछि रबि लामिछानेले सम्हाल्दै आएको गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन्। राष्ट्रपति कार्यालयले

विस्तृत पढ्नुहोस
पर्यटनमन्त्री किराँतीले एक महिनाको तलब विद्यालयलाई दिने

काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् । यही माघ ३

पेरुमा समयअगावै निर्वाचन गराउन राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार

एजेन्सी । पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ। यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले

भ्रष्ट न्यायाधीश मुर्दावाद भन्दै रबिका समर्थक सडकमा

काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको आदेशबाट गृहमन्त्री र सांसद् पद खारेज भएका रबि लामिछानेका समर्थकहरु सडकमा आएका छन्। उनीहरुले आज माइतीघरमा प्रदर्शन गर्दै सर्वोच्चबाट पद खारेज गराउने भ्रष्ट न्यायाधीश

भारतमा आगलागी हुँदा अस्पताल मालिकसहित पाँच जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा

जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी : नेपाली सेना

काठमाडौं, १४ माघ । माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले

भारतमा वायुसेनाका दुई लडाकु विमान एकआपसमा ठोक्किए

एजेन्सी । भारतको मध्यप्रदेशमा वायुसेनाका लडाकु विमान ठोक्किए छन्। वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ। दुबै ग्वालियर एयरबेसबाट

दान मागेर जम्मा गरे मन्त्री किरातीले ६ लाख ४ सय

काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दान संकलनबाट ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भएको बताएका छन्। उनले आज फेसबुकमा बिदाबाहेको सर्वसाधारणबाट सात

मोजाम्बिकमा वर्षाले गर्दा ७५ जनाको मृ्त्यु

एजेन्सी । मोजाम्बिकमा गत अक्टोबरदेखि सुरु भएको वर्षायाममा देखिएका मौसमी घटना र प्राकृतिक प्रकोपका कारण करिब ७५ जनाको ज्यान गएको स्थानीय दैनिक पत्रिका जर्नल नोटिसियाले शुक्रबार उल्लेख गरेको छ। सबैभन्दा

रवि लामिछानेलाई कानुनविद्को झटारो– राजनीति दुई-चार दिनको चटक त होइन नि

काठमाडौं, १४ माघ । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले रवि लामिछाने प्रकरणमा नागरिकता प्राप्ति, समाप्ति र पुनःप्राप्तिबारे सर्वोच्च अदालतको संवैधानिक इजलासको व्याख्या सामयिक भएको बताएका छन् । ‘अदालतमा जति पनि विषय

रविका हरेक निर्णय विवादमा

काठमाडौं, माघ १४ । पारिवारिक भिसामा अमेरिकाबाट नेपाल आएका रवि लामिछानेले ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्ने विषयमा विश्व कीर्तिमानी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका थिए। उनले २०७२ सालदेखि नेपाली

लामिछानेको सांसद पद नरहने पाँच कारण

काठमाडौं, माघ १४ । सर्वोच्च अदालतले विभिन्न कारणहरू खुलाएर रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्चले जारी गरेको पाँच कारणमध्ये पहिलो कारणमा लामिछानेले नेपाली नागरिकता पुनः कायम