Logo
प्रमुख समाचार

मन्त्री नहुँदा दैनिक कामकाज नै प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा सत्तापक्षीय दलहरूबीच विवाद हुने डरले यतिबेला १६ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले लिएका छन् ।

विस्तृत पढ्नुहोस
जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन

काठमाडौं, १ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका छन्। सो समारोहमा पूर्वप्रधानमन्त्री,

चितवनमा सुरक्षा परिचालन योजना लागू

चितवन, १ चैत्र । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने

मालावी : आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २५ पुग्यो

एजेन्सी । दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ। विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते

१४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

काठमाडौं, १ चैत्र । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। गत फागुन २५

स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार

काठमाडौं, १ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्। ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका

प्रचण्डले बोलाए १० दलीय गठबन्धनको बैठक

काठमाडौं, १ चैत्र । सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बस्ने भएको छ । बैठक आज बेलुकी पाँच बजेको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले भोट नहाल्ने

काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने भएको छ । यसअघि फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो । चैत्र ३ गते

‘कानूनका विधार्थीसँग केपी ओली’ कार्यक्रम बिहीबार

काठमाडौं, १ चैत्र । नेकपा (एमाले)को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन(अनेरास्ववियु)ले बिहिबार कार्यक्रम आयोजना गर्ने भएको छ। अनेरास्ववियू केन्द्रीय कमिटीले बिहिबार दिउँसो २:३० बजे राष्ट्रिय सभा गृहमा एमालेका

प्रचण्डको मुद्दाले माओवादीहरुको मनमा ढ्याङ्ग्रो बजेको होइन, चेतना चाहीँ आयो– विप्लव

काठमाडौं, १ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि द्वन्द्वकालीन घटनालाई लिएर परेको मुद्दाले माओवादीहरुमा चेतना आएको टिप्पणी गरेका छन्

उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ मुख्यसचिव बैरागी

चैत्र १, काठमाण्डौ ।  मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा

राष्ट्रपति पौडेललाई उपसभापति गुरुङको सुझाव : सवारीमा सर्वसाधारणलाई दु:ख दिने परम्परा तोड्नुस्

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसका सांसद्‍ तथा उपसभापति धनराज गुरुङले राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझाव दिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा नवनिर्वाचित राष्ट्रपति