Logo
प्रमुख समाचार

‘एमालेले अघि सारेको उम्मेदवार नै राष्ट्रपति हुन्छ, लेखेर राख्नुस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ माघ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले भारतले नेपालसँग ऐतिहासिक कालखण्डमा भएका सन्धि सम्झौता जस्ताको तस्तै राख्न नमिल्ने औंल्याएका छन् ।

विस्तृत पढ्नुहोस
भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं, माघ १२ । आज भारतले ७४औँ गणतन्त्र दिवस मनाउदैछ।  भारतले यो राष्ट्रिय उत्सव देशभर हर्षोल्लासका साथ मनाउन लागेको हो । आजको दिन भारतका जनताको लोकतान्त्रिक रूपमा आफ्नो सरकार छनोट

भाषण गरेर भूमि फिर्ता ल्याउँछु भन्नु इनारभित्र भ्यागुतो कराएजस्तो मात्र होः कूटनीतिज्ञ

काठमाडौं, १२ माघ । कूटनीतिज्ञ डा. लोकराज बरालले नेताहरुले भाषण गर्दैमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग फिर्ता नहुने बताएका छन् । ‘प्रचण्ड, राजेन्द्र लिङ्देन वा रवि लामिछानेले मुखले भन्नु एउटा

पोखरा विमान दुर्घटना : ब्ल्याक बक्स भोली सिङ्गापुर लगिदै

काठमाडौं, माघ १२। माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षणका लागि सिङ्गापुर लगिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार

काठमाडौं, माघ १२ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएकाले सो मुद्दा हेर्दाहेर्दैमा

‘वामपन्थी एकता प्रयासलाई असफल बनाउने ओलीको दाउ’

काठमाडौं, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ

फोहोरलाई छुट, तरकारीमा कर

बैतडी, माघ १२ । जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा विसर्जन गरिने फोहोर अन्यत्र व्यवस्थापन गर्न स्थानीय पालिकासँग पहल गर्ने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यालय

‘अब अरु प्रेमहरू राज्यको व्यथितिअघि निरीह हुन नपरोस्’

काठमाडौं, माघ १२ । उद्योग व्यवसाय, व्यापारदेखि राजनीतिसम्ममा हात हाल्दासमेत ‘असफल’ भएपछि संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्य अन्ततः ‘राज्यको व्यथितिसँग निरीह’ बन्दै संसारबाट बिदा भएका छन् ।

मन्त्रिपरिषद् बैठक : क्रसर उद्योगहरु खुल्न दिने निर्णय

काठमाडौं, ११ माघ । मन्त्रिपरिषद्को आजको बैठकले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने

सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाहीमाथिको छानविन जारी

काठमाडौं, ११ माघ। आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाही माथिको छानवीनको निश्कर्ष चाडै आउने नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाहीविरुद्ध परेका

फिलिपिन्स वायुसेनाको विमान दुर्घटना

मनिला, ११ माघ । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना  हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ । राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको

समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो केन्द्रीय कमिटीको बैठक बोलाएको छ। माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको पार्टीले जनाएको छ। बैठकमा राजनीतिक र निर्वाचन समीक्षा