Logo
प्रमुख समाचार

नसर्ने रोग नियन्त्रण गर्न सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री खतिवडा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्वास्थ्य

विस्तृत पढ्नुहोस
आज  मन्त्रिपरिषद्को बैंठक ४ बजे बस्ने

काठमाडौं, २४ चैत्र । मन्त्रिपरिषदको बैठक आज  बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको

संसद विघटनबारे सर्वोच्चमा सुनुवाइ जारी, विपक्षी गठबन्धनले देशभर विरोध प्रदर्शन गर्ने

एजेन्सी, २४ चैत्र । सरकारविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक रूपमा खारेज गर्ने र राष्ट्रिय सभा भंग गर्ने विषयमा पाकिस्तानमा द्वन्द्व जारी छ । यस विषयमा सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ ।

टायरमा समस्या आएपछि छानबिनका लागि निगमद्धारा उच्चस्तरीय समिति गठन

काठमाडौं, २४ चैत्र । नेपाल वायुसेवा निगमको बैंकक–काठमाडौं नियमित उडानमा रहेको न्यारोवडी विमानको टायर पड्किएपछि छानबिन समिति गठन गरिएको छ । गत अप्रिल १ मा बैंककको सुवर्णभुमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड खोप अभियानको शुभारम्भ (फोटोफिचर)

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले (बिहीबार) टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । काठमाडौं स्थित दरबार हाइ स्कुलमा भएको कार्यक्रमलाई प्रधानमन्त्री देउवाले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

अर्थतन्त्र नाजुक डिलमा छ, अलिकति संयमित भएनौं भने श्रीलंकाको हालत हुन्छः डा. विमल कोइराला

काठमाडौं, २४ चैत । पूर्व मुख्यसचिव एवं अर्थविद् डा. विमल कोइरालाले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, अन्तर्राष्ट्रिय परिस्थिति र कोभिडको प्रकोपका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताएका छन् । नेपाली रेडियो नेटवर्क

चितवनका कांग्रेस हामीभन्दा धेरै लोकतान्त्रिक छन्, गठबन्धन जोगाउनका लागि भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी कायम रहन्छः रामनारायण बिडारी

काठमाडौं, २४ चैत । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको उम्मेदवारी नै कायम रहने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन

एजेन्सी: किभ, २४ चैत । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको

नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि अर्थतन्त्र ट्रयाकमा आउँछः मोहनबहादुर बस्नेत

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो पार्टीको बहुमतको सरकार बनेपछि अर्थतन्त्रलाई ट्रयाकमा आउने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियान उद्‌घाटन

काठमाडौं, चैत २४। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन्। रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन्। बिहीबारदेखि सुरु भएको

गठबन्धनका कारण मुलुकमा दुर्दशा सुरु भयोः केशव बडाल

काठमाडौं, २४ चैत । नेकपा एमालेका नेता केशव बडालले आफ्नो पार्टीले चैतभित्रै स्थानीय तहको सबै उम्मेदवारी टुंगो लगाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

पुटिनकी छोरी र विश्वासपात्रहरूलाई अमेरिकी प्रतिबन्ध

काठमाडौं, चैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्ध लगाएको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरू