Logo
प्रमुख समाचार

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँदिल्ली, ९ असोज । अमेरिकी सेनाका प्रमुख ¥यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको

विस्तृत पढ्नुहोस
पूर्वी सिरियाको दोहोरो झडपमा पच्चीस जना मारिए

बेरुत, ९ असोज । सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको

अभियन्ता ईः को प्रदर्शनमा कांग्रेस नेता महरको समर्थन

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अभियन्ता ईः को प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिईरहेका ईः लाई

महानगरमा वार्ता सुरू, बालेन र ईः दुबै अनुपस्थित

काठमाडौं,९ असोज । सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ। राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो । महानगरपालिकाले प्रवक्ता

मानवअधिकार परिषद्मा सामेल हुने रुसको प्रयास

जेनेभा, ९ असोज । रुसले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को निर्वाचनमा पुनः सामेल हुने प्रयास थालेको छ । रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि मस्कोलाई गत अप्रिलमा परिषद्बाट निष्कासन गरिएको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

–एकराज पाठक/राससबेइजिङ, ९ असोज । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका

उपप्राध्यापक चलाउनेको मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश

काठमाडौं, ९ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यानमार्ने उद्योग मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश भएको छ । काटमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले उक्त

अभियन्ता ईः र महानगरबीच वार्ता हुँदै, बालेन सहभागी नहुने

काठमाडौं,९ असोज ।  फुटपाथ व्यापारीलाई व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका सामाजिक अभियन्ता ईःसँग महानगरपालिकाले आज वार्ता गर्ने भएको छ । अहिले साढे २ बजे वार्ताको तयारी गरिएको महानगरपालिकाले

अभियन्ता ईः को अभियानलाई एमालेको समर्थन

काठमाडौं,९ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध जवाफदेहिता खोज्दै ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिईरहेको अभियन्ता ईः लाई नेकपा एमालेले पनि साथ दिएको छ । मंगलबार नेकपा एमालेका उपाध्यक्ष

घटस्थापनादेखि नयाँ नोट साँट्न पाईने, एक जनालाई १८ हजार ५ सय रुपैयाँको सटही सुविधा

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोटको सटही सुविधा सुरु गर्न लागेको छ । घटस्थापनादेखि नयाँ नोटको सटही सुविधा प्रदान गर्नेगरि राष्ट्र बैंकले तयारी थालेको छ

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छ : मन्त्री भण्डारी

काठमाडौँ ९ असोज । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरतसिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको

माधव नेपालले बोलाए सचिवालय बैठक

काठमाडौं,९ असोज । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बालाएको छ । दिउँसो ३ बजे बस्नेगरि समाजवादीले सचिवालय बैठक बोलाएको हो । आजको बैठकमा समाजवादीले आगामी साताबाट सुरु गर्न लागेको जागरण