Logo
कोरोना भाइरस

आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५५ हजार  ३ सय  २९ पुगेको छ । आज

विस्तृत पढ्नुहोस
ब्राजिलमा कोरोनाबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

२९ भदौ: ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको ब्राजिल स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार गएको हप्तादिनमा मात्र ४

कोरोनाविरुद्धको भ्याक्सिनको उत्पादन केन्द्र बनेको यो शहर

एजेन्सी, २९ भाद्र । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस दिन प्रति दिन भयावह बन्दै गएको छ । भाइरसको नयाँ भएको कारण उक्त भाइरसको भ्याक्सिन उपलब्ध छैन् । भ्याक्सिन निर्माणका

कोरोनासम्बन्धी स्वास्थ्य सामाग्री खरिदमा विवादमा परेको ओम्नी कालोसूचीमा

काठमाडौं, २९ भाद्र । कोरोना भाइरसको रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदको ठेक्का पाएर विवादमा परेको कम्पनि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । आज सार्वजनिक खरिद अनुगमन

दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण

काठमाडौं, २९ भाद्र । वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको स्वाब संकलनका क्रममा कोरोना पुष्टि भएपछि सोल्टी होटलमा आइशोलेशनमा बसेका छन् । २६ भाद्रमा

वीरगंजमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु

वीरगंज, २९ भाद्र । नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा एकजना कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको छ । वीरगंज महानगर–१० निवासी ५५ वर्षीय महिलाको आइतवार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका

कपिलवस्तुकी कोरोना सङ्क्रमित महिलाको मृत्यु

रुपन्देही, २९ भदौ: कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु

शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित

काठमाडौँ, २९ भदौ: संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको

२७ वर्षीया महिलाको आईसोलेसनमै मृत्यु

जनकपुर, भदौ २९ । कोरोना संक्रमणबाट सिरहाकी एक महिलाको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा मृत्यु भएको छ। सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरकी २७ वर्षीया महिलाको श्वासप्रश्वास अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो।

भदौ २६ गते मृत्यु भएकाको कोरोना रिपोर्ट पोजेटिभ

पोखरा, भदौ २९। गण्डकी प्रदेशमा भदौ २६ गते मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय कोरोना संक्रमित पुरुषको लुम्बिनी अस्पतालमा मृत्यु भएको थियो ।

चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

चितवन, भदौ २९ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो,

उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान शुरु

२८ भदौ: कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ । उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि