Logo
कोरोना भाइरस

नेपालमा कोरोनाबाट मृत्यु भएका ३ सय ४५ जना को को (विवरणसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ जना पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय ५० पुरुष र

विस्तृत पढ्नुहोस
ब्यारेकका २७ सहित ३१ मा सङ्क्रमण

धादिङ, २८ भदौ: जिल्लामा आज ३१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गल्छीका २१ वर्षका

कोरोना संक्रमणबाट बितेको २४ घन्टाभित्र मृत्यु भएका ९ जना को को (विवरणसहित)

काठमाडौं, २८ भाद्र । नेपालमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३ महिला र छ पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार

हालसम्म पाँच हजार सुरक्षाकर्मी कोरोना सङ्क्रमित

-नारायण ढुङ्गाना काठमाडौँ, २८ भदौ: सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ

काठमाडौंमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि (विवरणसहित)

काठमाडौं, २८ भाद्र । काठमाडौंमा बितेको २४ घन्टाभित्र थप छ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा दुई महिला र चार पुरुष छन्

थप ९ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३४५ पुग्यो

काठमाडौं, २८ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार

उपत्यकामा एकैदिन ५९७ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं,  २८ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  १ हजार ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ५ सय

आज १०३९ कोरोना संक्रमित थपिए

काठमाडौं, २८ भाद्र । नेपालमा कोरोना भाइरसका आज  १ हजार ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५४ हजार  १ सय ५९ पुगेको छ । आज स्वास्थ्य

कोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने: अध्ययन

२८ भदौ: कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना

कोरोनाबाट ७६ वर्षीया महिलाको निधन

दमौली, २८ भदौ: तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडाँैस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण

एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षण पुनः सुचारु, यो वर्षको अन्त्यसम्म उपलब्ध हुने अपेक्षा

२८ भदौ: अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारिरहेको कोरोना भ्याक्सिनको परीक्षण पुनः सुचारु भएको छ। केही दिन पहिले एकजना सहभागी बिरामी भएसँगै उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षणलाई बेलायतमा रोक लगाइएको

गण्डकीमा ६५ कोरोना सङ्क्रमित थप

पोखरा, २८ भदौ: गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।