Logo
कोरोना भाइरस

क्वारेन्टाइनमा ८१६६, आइशोलेशनमा १३१

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत्र । नेपालमा कोरोना भाइरसको रोकथामका लागि ८ हजार १ सय ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३१ जना आइशोलेशनमा

विस्तृत पढ्नुहोस
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट

काठमाडौँ, २४ चैत : कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

२४ चैत l भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको

नयाँ वर्ष २०७७ मा पनि लकडाउन

काठमाडौं, २४ चैत्र । वि.सं. २०७७ साल शुरु हुन अब सात दिन बाँकी छ । तर, यसपटक नयाँ वर्षमा पनि लकडाउन  हुने भएको छ । सरकारले लकडाउन अर्को एक हप्ता

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११८

एजेन्सी, २४ चैत्र । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या चार हजार कटेको छ । भारतमा ११८ जनाको मृत्यु हुँदा

चीनद्वारा स्पेनलाई स्वास्थ्य सामग्री सहयोग

२४ चैत । चीनको जियाङ्सु प्रान्तको कुन्शान शहरले कोरोनाभाइरस रोग विरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय नगर सरकारले जनाएको छ । नगर सरकारका अनुसार प्रदान गरिएको स्वास्थ्य

सरकार परिवर्तन र मध्यावधीको कुरा गर्ने बेला होइन- रमेश लेखक, नेता, नेपाली कांग्रेस

काठमाडौं, २४ चैत्र । नेपाली काँग्रेसका नेता रमेश लेखक पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन् । सुदूरपश्चिम गृह प्रदेश भएका लेखकले कोरोना भाइरसविरुद्धको लडाईंमा सिंगो देश एक हुनुपर्ने बताएका

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक (देशको सूचीसहित)

एजेन्सी, २४ चैत्र । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेर ६९ हजार ५ सय पुगेको हो । विश्वभर

पशुपतिमा किन घट्न थाले शव

काठमाडौं, २४ चैत्र । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक

कागतीको रस र गहुँतले कोरोना रोक्छ ?

काठमाडौं, २४ चैत्र । अहिले सामाजिक सञ्जालमा कोरोना रोकथामका उपायबारे विभिन्न भ्रमहरु फैलाइएका छन् । कसैले कागतीको रसले कोरोना रोक्न भन्दै प्रोपोगान्डा मच्चाएका छन् । जसका कारण बजारमा कागतीको मूल्य

महाकालीपारीबाट नेपाली छिरेर समस्या भएको होइन, यो विश्वव्यापी महामारी हो- मुख्यमन्त्री भट्ट

काठमाडौं, २४ चैत्र । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले निकै दबाबमा काम गरिरहेका छन् । देशमा कोरोना भाइरसका संक्रमितमध्ये अधिकांश सुदुरपश्चिम प्रदेशका छन् । यसकारण उक्त क्षेत्र नेपालभित्र कोरोना

सरोज खनाल किन फर्किए ‘कोरोना महामारीको केन्द्रबिन्दु’ बनेको अमेरिका

अमेरिका, २४ चैत्र । नेपाल फर्किएर चलचित्र र अन्य क्षेत्रमा व्यस्त भइरहेका चर्चित नायक सरोज खनाल अमेरिका फर्किएका छन् । हिजो उडेको विमान आज वासिंगटनमा अवतरण भएको हो । उनी