Logo
कोरोना भाइरस

एक लाख १० हजार भन्दा बढीको स्वाब सङ्कलन

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, २७ भदौ: प्रदेश २मा पछिल्लो २४ घण्टामा १३२ जना नयाँ सङ्क्रमित थपिएको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १६ , सिरहामा पाँच ,

विस्तृत पढ्नुहोस
कोरोना संक्रमणबाट आज मृत्यु भएका १४ जना को को (विवरणसहित)

काठमाडौं, २७ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका पाँच सहित देशभर १४ जनाको मृत्यु पुष्टि गरेको

उपत्यकामा ४३१ सहित एक हजार २०१ सङ्क्रमित

काठमाडौँ, २७ भदौ: काठमाडौँ उपत्यकामा थप ४३१ सहित एक हजार दुई सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका

काठमाडौं उपत्यकामा पाँचजना कोरोना संक्रमितको मृत्यु (विवरणसहित)

काठमाडौं, २७ भाद्र । आज काठमाडौ उपत्यकामा पाँचजना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा एक महिला र चार पुरुष छन् । काठमाडौंमा ३ र

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका १४ जना को को (विवरणसहित)

काठमाडौं, २७ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा काठमाडौंका एक महिला र दुई पुरुष समेत छन् ।

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

काठमाडौँ, २७ भदौ: मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये

कामपामा पाँच हजार कोरोना सङ्क्रमित

काठमाडौँ, २७ भदौ: काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत

उपत्यकामा आज ४३१ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ४ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय  १ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय ३१

शनिबार १२०१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५३ हजार नाघ्यो

काठमाडौं, २७ भाद्र । नेपालमा कोरोना भाइरसका आज १२ सय १ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५३ हजार  १ सय २० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर

कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

२७ भदौ: विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म

बडिकेदार जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका

डोटी, २७ भदौ: डोटीको बडिकेदार गाउँपालिका जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका बनेको छ । कोरोना सङ्क्रमण देखिएका स्थानीयवासीको स्वाब सङ्कलनको नतिजा नेगेटिभ आएसँगै सो गाउँपालिका जिल्लाको पहिलो कोरोनामुक्त गाउँपालिका बनेको हो

कोरोना सङ्क्रमणमुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान

बुटवल, २७ भदौ: समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ