Logo
कोरोना भाइरस

४५१ संक्रमित थपिए, कुल संक्रमित संख्या ६ हजार २ सय ११

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, १ असार । आज कोरोना भाइरसका ४ सय ५१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको

विस्तृत पढ्नुहोस
तीन महिनाको लकडाउनपछि बेलायत र फ्रान्स खुल्यो

१ असार : करिब तीन महिनाको लकडाउनपछि बेलायतमा लकडाउन खुकुलो भएको छ । सोमबारदेखि बेलायतका गैर आवश्यक पसलहरु पुनःसंचालनमा आउन थालेका छन् । यसका साथै चिडियाघर जस्ता बहिरी आकर्षणयुक्त स्थलहरुमा

सयौंको संख्यामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार कट्यो, औपचारिक जानकारी आउँदै

काठमाडौ, १ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ६ हजार कटेका छ । आज सयौंको संख्यामा संक्रमित थपिएपछि कुल संक्रमित छ हजार कटेको हो । यसको औपचारिक जानकारी स्वास्थ्य

नेपालका सबै १९ जना कोरोना संक्रमितको मृत्युको घटना जेठमै (विवरणसहित)

काठमाडौं, १ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । सबै मृत्युको घटना जेठमा भएको हो । सबैभन्दा पहिलो मृतक सिन्धुपाल्चोककी सुत्केरी थिइन् । उनको मृत्युपछि

नेपालमा कोरोना संक्रमितको संख्या: फागुनसम्म १, चैत्रसम्म १२, वैशाखमा २४३, जेठमा ५७६०

काठमाडौ, १ असार । नेपालमा जेठभर ५ हजार ५ सय १७ जना कोरोना भाइरसको संक्रमित बढेका छन् । वैशाखको अन्तिम दिनसम्म २ सय ४३ संक्रमित संख्या पुगेकोमा जेठभर साँढे पाँच

विश्वभर कोरोनाबाट ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या करिब ८० लाख

१ असार : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९

भारतमा एकैदिनमा साढे ११ हजार भन्दा बढी संक्रमित, कुल संख्या तीन लाख ३२ हजार

१ असार: भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा

दिल्ली राज्यका रेलहरुमा आइसोलेसन वार्ड बनाइने

१ असार : दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको यहाँको सरकारले जनाएको छ । दिल्ली सरकारले यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन

सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो

काठमाडौँ, १ असार । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित

कतारबाट फर्कनेको सूची सार्वजनिक

काठमाडौँ, १ असार । कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण

विश्वभर कोरोना संक्रमित ८० लाख नजिक

काठमाडौं, १ असार । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८० लाख नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार पुगेको छ । वल्डोमिटर्सका अनुसार कुल संक्रमित

नेपालका ५ हजार ७ सय ६० कोरोना संक्रमित को को (विवरणसहित)

काठमाडौ, ३२ जेठ । आज एकै दिन ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा