Logo
कोरोना भाइरस

पाँचथरमा उपकरण अभाव

पाँचथर, १४ चैत्र । कोभिड – १९ को सम्भावित जोखिम हुन नदिन पाँचथरमा तयार पारिएको निगरानी कक्ष क्वारेन्टाइन तथा आइसोलेशनमा आवश्यक उपरकण सहित औषधिको अभाव

विस्तृत पढ्नुहोस
बेलायती प्रधानमन्त्री बोरिस जोन्सलाई कोरोना संक्रमण

एजेन्सी, १४ चैत्र । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनको टेष्ट पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बसेका छन् । बीबीसीका अनुसार जोन्सन काममा भने सक्रिय हुनेछन्

महालक्ष्मी नगरपालिकाको गाउँटोलमा युवाको पहलमा स्यानिटाइज (तस्बिरसहित)

ललितपुर, १४ चैत्र । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी स्थानीय आफैले स्याटिनाइज गरेका छन् । आज महालक्ष्मी नगरपालिका ८ को बिष्णुडोल र शंखादेवी क्षेत्रमा युवाहरुले स्यानिटाइज गरेका हुन् । रोकथामका

लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा, १४ चैत्र । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि डिसइन्फेक्सन स्प्रे छर्कने अभियानलाई तीव्र बनाएको छ । महानगरको न्यूरोडस्थित कार्यालयबाट कीटनाशक औषधि छर्न

कोरोना भाइरसः संक्रमित ५३६६९६, मृतक २४११७

एजेन्सी, १४ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३६ हजार ६ सय ९ जना संक्रमित भइसकेका छन्

विमान चाटर्ड गर्दै विदेशी फर्कन थाले, आज ३०७ युरोप उडे

काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि विदेशी नागरिक आफ्नो देश फर्कन थालेका छन् । फर्कनेहरु पर्यटक र अन्य भीसामा नेपालमा रहेकाहरु छन् । आज

रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा

काठमाडौ, १४ चैत्र । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस कोभिड–१९

दोलखा अपडेटः पाँचै जनामा कोरोना नभएको पुष्टि

काठमाडौ, १४ चैत्र । कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र,

लकडाउनले मोटोपन बढाउने

काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेका कारण जनजीवन प्रभावित छ । लकडाउनका कारण मानिसहरु नियमित काम र व्यायाममा निस्कन नमिलेको अवस्थाले मोटोपन बढ्ने सम्भावना

कोरोना भाइरसः भारतमा मृतक संख्या २० पुग्यो

एजेन्सी, १४ चैत्र । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । संक्रमित संख्या सात सय कटेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो एकै दिन अहिलेसम्मकै बढी

यो युद्ध जस्तै हो, पहिलो घेरामा रहनुभएका चिकित्सकहरुको आवश्यकता प्राथमिकतामा-प्रधानमन्त्रीका सल्लाहकार रिमाल

काठमाडौं, १४ चैत्र। प्रधामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोरोना भाइरसको संक्रमणलाई युद्धको जस्तै अवस्था भनेका छन् । उनले यस अवस्थामा पहिलो घेरामा चिकित्सकहरु भएकाले उनीहरुको आवश्यकता प्राथमिकतामा राखिएको बताए

टोल-टोलमा पुगेर कोरोना परीक्षण हुनुपर्छ- डा. राजभण्डारी

काठमाडौँ, १४ चैत्र। टेकु अस्पतालका चिकित्सक डा. सागरकुमार राजभण्डारीले कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण टोल टोलमा पुगेर गरिनुपर्ने बताएका छन् । संक्रमणको आशंका भएकाको परीक्षण गर्ने किट हुने भएकाले