Logo
कोरोना भाइरस

कोरोना भाइरस संक्रमित ५३१६०९, मृतक २४०६५ (देशहरुको सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय

विस्तृत पढ्नुहोस
चीनको सीमा भोलिबाट बन्द, विदेशीलाई प्रवेश रोक

एजेन्सी, १४ चैत्र । चीनले आफ्नो सीमा शनिबारबाट बन्द गर्ने घोषणा गरेको छ । उसले विदेशीलाई प्रवेशको अस्थायी रोक लगाएको छ । चीन सरकारले बिहिबार साँझ सीमा बन्द र विदेशीलाई

कोरोना भाइरसः अमेरिकाले चीनलाई संक्रमित संख्यामा उछिन्यो

एजेन्सी, १४ चैत्र । तीन महिनाअघि चीनमा पहिलोपटक कोरोना भाइरस देखापरेर फैलिएको केही हप्तासम्म अमेरिकामा कसैमा पनि संक्रमण भेटिएको थिएन । चीनमा संख्या बढेर ८० हजार कट्यो । त्यस अवस्थामा

लण्डनका अस्पतालमा कोरोना भाइरसका विरामीको सुनामी

एजेन्सी, १३ चैत्र । लण्डनको अस्पतालहरुमा कोरोना भाइरसको विरामी ओइरिएका छन् । सुनामी जसरी विरामी आइरहेको जनाइएको छ । बेलायतका अस्पताल, एम्बुलेन्स सेवा र सामुदायिक स्वास्थ्य सेवाको समूहहरुलाई उदृत गर्दै

भारतमा एक कोरोना संक्रमितका कारण १३ लाखमाथि खतरा

एजेन्सी, १३ चैत्र । कोरोना भाइरस यति छिटो फैलन थालेको छ कि यसले एकैपटक लाखौंलाई जोखिममा पारेको छ । एकजना व्यक्तिका कारण लाखौं खतरामा परेको घटना हो छिमेकी मुलुक भारतको

काठमाडौं महानगरपालिकाले विदेशबाट फर्केकाको लगत तयार गर्ने

काठमाडौं, १३ चैत्र । कोरोना भाइरसको रोकथामका लागि काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएकाहरुको अवस्था बुझ्ने भएको छ । १ मार्च २०२० देखि हालसम्म विदेशबाट फर्किएका नगरवासीको अभिलेख तयार गर्ने र उनीहरुको

कोभिड-१९ कोषमा सन्दीप लामिछानेद्धारा एक लाख घोषणा

काठमाडौं, १३ चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले कोरोना भाइरस प्रभावितलाई राहत दिन स्थापना गरिएको नेपाल सरकारको कोषमा एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले आज सामाजिक

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

एजेन्सी, १३ चैत्र । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहिबार साँझसम्म १६ जनाको मृत्यु भएको जानकारी दिएको हो । इन्डियन

कोरोनाले इटालीका ३७ डाक्टरको मृत्यु, विश्वभर झण्डै ५ लाखमा संक्रमण

चैत १३, काठमाण्डौ । कोरोना भाइरस(कोभिड–१९) ले सबैभन्दा धेरै मानवीय क्षति पुर्याएको इटालीमा चिकित्सकसमेत ३७ जनाले ज्यान गुमाइसकेका छन् । दिनप्रतिदिन कोरोना भाइरस फैलिइरहेको इटालीमा संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु

ट्रमा सेन्टरद्वारा नियमित सेवा घरबाटै पनि लिन सकिने

काठमाडौं, १३ चैत्र । राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय ट्रमा

कोरोना अपडेटः संक्रमित ४९१२८०, मृतक २२१६६ (कुन देशमा कति संक्रमित)

काठमाडौं, १३ चैत्र । कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख ९१ हजार २ सय ८० पुगेको छ । मृतकको संख्या २२ हजार १ सय ६६ पुगेको छ । देश   

प्रदेश २ ले गर्यो राहत घोषणा, कोषमा २५ करोड

जनकपुरधाम, १३ चैत । कोरोना भाइरसका रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि प्रदेश २ ले राहत कोष स्थापना गरेको छ । कोरोना भाइरसका कारण देशभर गरिएको लकडाउनपछि प्रभावितका लागि कोष