Logo
मुख्य खबर

कांग्रेसको चियापानमा प्रधानमन्त्री दाहाल पनि सरिक (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सरिक भएका छन् । कांग्रेस मुख्यालाय सानेपामा जारी चियापानमा प्रधानमन्त्री दाहाल

विस्तृत पढ्नुहोस
एमाले नेतृत्व पँक्ति बोकेर अध्यक्ष ओली कांग्रेसको चियापानमा सरिक हुन सानेपामा (भिडिओसहित)

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

गण्डकी, ११ कात्तिक । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका

कांग्रेसको चियापानलाई रवीन्द्र मिश्रले दिए ‘प्रचण्ड-चिया’को संज्ञा

काठमाडौं, ११ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको चियापानलाई लिएर व्यंग्य कसेका छन् । उनले अहिले दिउँसो २ बजेबाट कांग्रेस मुख्यालयमा सुरु हुने चियापानलाई प्रचण्ड चियाको संज्ञा दिएका

कांग्रेसको चियापान, महामन्त्री थापा पाहुनाहरुको स्वागतमा खटिए

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले वीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमाबाट सुरू गरेको चियापान कार्यक्रमलाई निरन्तरता दिँदै अँएको छ । आज कोजाग्रत पूर्णिमाको दिन पार्टी मुख्यालय सानेपामा कांग्रेसको चियापान

सन्दीप लामिछाने टिममा फर्किए, टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं, ११ कार्तिक । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सो टोलीमा सन्दीप लामिछानेपनि समेटिएका छन् । रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो

माओवादीलाई ठेगान लगाउँछु भन्नु दिवास्वप्न हाे : मुक्ति प्रधान

काठमाडौं, कात्तिक ११ । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले शान्तिप्रक्रियामा किचकिच गरेर दसथरी अपव्याख्या नगर्न चेतावनी दिएका छन् । शान्तिप्रक्रिया सत्तापक्ष वा प्रतिपक्षकाे मात्र नभएर राष्ट्रकाे विषय हाे

दलका नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन बाध्य भएको एनआरएनए अभियन्ताहरुको आरोप, झाँक्रीको अभिव्यक्तिमा आपत्ति

काठमाडौं, १० कात्तिक । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिलाई लिएर एनआरएनएका सदस्य, सरोकारवाला र कानुनविद्हरुले आपत्ति जनाएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र

राजतन्त्र फर्काउने कुरा दिवास्वप्न हाे : माओवादी नेता

काठमाडौं, कात्तिक १० । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार रामदीप आचार्यले पुष्पकमल दाहाल नेतृत्वकाे सरकार कसैले ढाल्न नसक्ने दाबी गरेका छन् । ‘सरकारविरुद्ध विभिन्न गतिविधि भइरहेका छन्

तिहारपछि सरकार ढाल्न अघि बढ्छाैं : धवलशमशेर राणा

काठमाडौं, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ

कुवापानीका बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

पर्वत, ९ कात्तिक : पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी