Logo
मुख्य खबर

बाल संरक्षण मापदण्डको मस्यौदामाथि छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ मङ्सिर । राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)

विस्तृत पढ्नुहोस
‘बराइँसराइको समस्या विकराल बन्यो’

काठमाडौँ, १२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा

बाबुरामका ९४ वर्षीय बुवा भन्छन् : मलाई प्रचण्डको साह्रै माया लाग्छ, बाबुरामजस्तै माया लाग्छ (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका ९४ वर्षीय बुवा भोजप्रसाद भट्टराईले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको धेरै नै माया लाग्ने गरेको बताएका छन्

उपेन्द्र यादवसँग टाढिने प्रचण्डको चाहना, बाबुरामसँग एकता गर्नेगरि अघि बढे

काठमाडौं, १२ मंसिर । समाजवादी मोर्चा घोषणा हुँदै गर्दा यसका सूत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै समेटिएका थिएनन् । खासमा समाजवादी मोर्चाको परिकल्पना उनै भट्टराईको थियो ।

मेयर बालेन शाहद्वारा चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन

काठमाडौं, १२ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन भ्रमण गरेका छन् । जात्राको पहिलो दिन उनले चारुमती बिहार, गणेशस्थान,

सकियो चतुर्मास, विवाह-व्रतबन्धको सिजन शुरु

काठमाडौं, मंसिर १२ । कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा चतुर्मास वा कार्तिकस्नान समाप्त भएको छ । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सकिएको हो । कार्तिक शुक्ल

बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

बर्दिया, ११ मङ्सिर : बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ ।

गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबीचको फरक बुझेर काम गरौँ- पूर्व प्रधानन्यायधीश श्रेष्ठ

काठमाडौं । पूर्व प्रधानन्यायधीश कल्याणकुमार श्रेष्ठले गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबीचको फरक बुझेर यौन हिंसा पीडितको समाचार संकलन एवं प्रकाशन गरिनुपर्नेमा जोड दिएका छन्। यौन हिंसा पीडितका समाचार सङ्कलन गर्दा

धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले दिइन् शिशुलाई जन्म

काठमाडौं । धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन् । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन

आलोपालो सरकारको विषयमा सोध्दा देउवाको प्रतिक्रिया : पछि थाहा हुनेछ

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आलोपालो सरकारको विषयमा पछि थाहा हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालपछि माधव नेपाल एक वर्ष र त्यसपछि

गौर हत्याकाण्डका हत्यारालाई अब पक्राउ गरेर राज्यलाई बुझाउँछौं : प्रभु साह

काठमाडौं, ११ मंसिर । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने घोषणा गरेका छन् । पार्टीको आज (सोमबार) बाट सुरू भएको स्थायी कमिटी

जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला

मकवानपुर, ११ मङ्सिर । मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको