Logo
राष्ट्रिय

संसद्को उद्योग तथा वाणिज्य समितिमा कोइरीदेखि मोहन बस्नेतसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको

विस्तृत पढ्नुहोस
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा केपी ओलीदेखि शेखर कोइरालासम्म

काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्वन्ध तथा पर्यटन समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन्

संसद्को अर्थ समितिमा स्वर्णिमदेखि विनोद चौधरीसम्म

काठमाडौं,प्रतिनिध सभा अन्तर्गतको अर्थ समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् । जसमा उद्योगपती विनोद चौधरी देखि

एमाले सांसद कोइरीको विषयलाई लिएर संसद्मा हंगामा

काठमाडौं, १५ वैशाख । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसद्मा हंगामा भएको छ । लामो समयदेखि संसद् बैठकमा अनुपस्थित रहेका सांसद कोइरी स्वास्थ्य अवस्थाको कारण

विष्णु पौडेलले मागे ओलीमाथि आक्रमण प्रयासबारे प्रधानमन्त्रीको जवाफ

काठमाडौं,१५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणको प्रयासबारे एमालेले सरकारसँग जवाफ मागेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारसँग जवाफ माग गरेका हुन्

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा बोल्दै एमाले सांसद् विजुला रायमाझीले रुकुममा सिस्नो टिप्न गएका

तनहुँवासीको स्नेह, विश्वास र भरोसा डग्मगाउन दिन्नँ– स्वर्णिम वाग्ले

काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले आफूले तनहुँ– १ का जनताको स्नेह, विश्वास र भरोसा डग्मगाउन नदिने बताएका छन् ।

संसद्मा कांग्रेस सांसद खतिवडाको प्रश्न– ‘कोइरी निलम्बित नहुनुको कारण के हो ?’

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरीको बारेमा कुरा उठाउँदा व्यक्तिगत कुरालाई लिएर आफूमाथि टिप्पणी भएको भन्दै आपत्ति जनाएका

एमालेले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं,१५ वैशाख । नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । देशको शान्ति सुरक्षा र समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना हुने भएको हो ।

बाजुरामा १० घण्टामा भूकम्पको पाँच धक्का महसुस

काठमाडौं,१५ वैशाख । बाजुरामा १० घण्टाको अवधिमा भूकम्पका पाँच धक्का महसुस गरिएको छ । गए राति ११ बजेर ५८ मिनेटदेखि आज बिहाज ९ बजेर २५ मिनेटसम्म तीन म्याग्निच्युडदेखि माथिका भूकम्पका

सरकारमा सहभागी हुन्छन् त रवि ?

काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरु सरकारमा जाने नजाने भन्ने बारे निर्णय गर्न धेरै समीक्षा हुन बाँकी रहेको बताएका छन्

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौं,१५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभा बाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने