Logo
राष्ट्रिय

सडक पेटीमा राखिएका सामान जफत

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर,चैत १ । भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ । सडक पेटीमा र सर्भिस

विस्तृत पढ्नुहोस
शाक्यलाई उपराष्ट्रपति बनाउन अध्यक्ष ओलीले भने ‘एकदुई जना सांसद्‍ मिलाउनुस्’

काठमाडौं, ३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा एमालेकी उम्मेद्‍वारी अष्टलक्ष्मी शाक्यलाई निर्वाचित गराउन आफ्ना सांसद्हरुलाई अरु एकदुई जना सांसद् मिलाउन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा

माओवादीलक्षित ओ‌लीको बोली, ‘आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ ’

काठमाडौं, ३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओ‌लीले माओवादीलाई लक्षित गर्दै आफूलाई भनेजस्तो नभए बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याउने गरेको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय मानवअधिकार तथा

संसदीय राजनीतिमा फर्केलिन् त विद्यादेवी भण्डारी ?

काठमाडौं, ३० फागुन । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रूपमा  रहिन् । उनी दुई कार्यकाल (२०७२ कार्तिक १२ र

सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न नेता तथा कार्यकर्तालाई रविको निर्देशन

काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा

सीसीपीआईटीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को कार्यक्रमलाई सम्बोधन गरेका छन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सीसीपीआईटीले विद्यमान व्यापारिक

प्रचण्ड–बाबुराम दुवै कम्युनिष्ट होइनन्, उहाँहरुसँग मोर्चाबन्दी हुँदैन – आहुती

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई दुवै कम्युनिष्ट

उपराष्ट्रपति निर्वाचन– आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं, ३० फागुन । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने

सिभिल अस्पतालले माग्यो ११२ जना कर्मचारी, कुन पदमा कति ?

काठमाडौं, फागुन ३० । मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग

आज कहाँ–कहाँ बर्षा ?

काठमाडौं, फागुन ३० । आज देशका पहाडी र तराईका केही भु–भागमा आज हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागहरूमा आंशिकदेखि

१० मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुँदै

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता रिजालले चैतको