Logo
राष्ट्रिय

एमाले अध्यक्ष ओली बालुवाटारमा, राष्ट्रपतिबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निर्णायक छलफलका

विस्तृत पढ्नुहोस
आर्थिक संकट मोचनका लागि ठूला–ठूला भ्रष्टाचारको छानबिन गरौं– धनराज गुरुङ

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले देश आर्थिक संकटमा गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

लागूऔषध नियन्त्रणका लागि अरुण चौधरीले गराए संसद्को ध्यानाकर्षण

काठमाडौं, १२ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीले युवाहरुमा लागू औषधको प्रयोग बढ्दै गएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अहिले

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको हो ।बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ ।

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिएको भन्न मिल्दैन– झक्कु सुवेदी

काठमाडौँ, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीले पुष १० मा राष्ट्रपतिका बारेमा कुनै सहमति नगरेको बताएका छन्

राष्ट्रपति निर्वाचनको रणनीति बनाउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (शनिबार) विहान ९ बजे च्यासलमा बस्ने बताइएको छ । सचिवालय बैठकले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने

काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पाद समितिको बैठक बस्ने भएको छ । राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने र सहभागी हुँदै गर्दा कसलाई सहयोग गर्ने

माधव नेपालको बल केपी ओलीको कोटमा छ– सूर्य थापा

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं संघीय सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो गल्ती महशुस गर्ने बेला आएको बताएका छन् ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सन्दीपको मुद्दाको पेशी

काठमाडौं, फागुन १२ ।  प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवदेनमाथि आज सुँनुवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ । उच्च अदालत पाटनको

सन्दीप लामिछानेले सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आज

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ। लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो। नाबालिग बलात्कारको कसुरमा काठमाडौं

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोली

काठमाण्डाै, फागुन १२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि शनिवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान साढे ८ बजेका लागि तय भएकाे छ

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं, ११ फागुन । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेर अघिदेखि सुरु भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।