Logo
राष्ट्रिय

१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक कुलो व्यक्तिको नाममा दर्ता गर्ने १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले

विस्तृत पढ्नुहोस
दम्पतीको शव फेला, १० दिनअघि नै मृत्यु भएको अनुमान

झापा, पुस ५ । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो

पूर्वमन्त्री आलेलाई मातृशोक

काठमाडौं, पुस ५ । पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ। ७९ वर्षीया गंगादेवी आलेको आज विहान निधन भएको हो। उनको अहिले ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको

आज उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस ५ । आज देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । भारतको बिहार क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण

अवैध संरचना हटाउँदै चन्द्रकोट

काठमाडौं, पुस ५ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन

उच्च बन्दै वायु प्रदूषण

काठमाडौं, पुस ५ । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,  पुस ४ । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ ।

बैतडीको पाटन नगरपालिकाका ३ जना प्राविधिक कर्मचारी बर्खास्त गर्ने निर्णय

बैतडी, पुस ३ । बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारी बर्खास्त गर्ने निर्णय गरेको छ। नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरुलाई शनिबार बर्खास्त गर्ने निर्णय गरेको हो। शनिबार बसेको नगरकार्यपालिका

दूषित भोज खुवाउने चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना

चितवन, पुस ३ । विवाह भोज खाएर बिरामी भएपछि अनुसन्धान गर्दा प्रदूषित पाइएपछि चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको छ । होटलले खुवाएको खानामा

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं, पुस ३ । देशका विभिन्न भागमा आज सामान्य वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली

शहीद परिवारलाई मासिकभत्ता

काठमाडौं, २ पुष । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९/८० को

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङ, पुस २ । जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ