Logo
राष्ट्रिय

भैरहवामा क्यालिबेरेशन फ्लाइट भएपछि चौतर्फी खुसी

-रिपोर्टर्स नेपाल/संवाददाता

–नरेश केसी सिद्धार्थनगर, ६ फागुन : बहुप्रतिक्षीत राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिबेरेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) भएपछि चौतर्फीरुपमा खुसी भएको

विस्तृत पढ्नुहोस
खुला रक्तदान कार्यक्रम हुँदै

काठमाण्डौ, ६ फागुन । कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम

महाकाली करिडोरको काम कछुवा गतिमाः रुख कटान प्रमुख समस्या

–शेरबहादुर सिंह महेन्द्रनगर, ६ फागुन : महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर

स्ववियु निर्वाचनः १३ वर्षदेखि नियमति हुन सकेन

–शरद् शर्मा काठमाडौँ, ६ फागुन : त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन

गण्डकी प्रदेश: सार्वजनिक सवारी भाडादर निर्धारण

तनहुँ, ६ फागुन: गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र

भक्तपुरमा आजदेखि तीनदिन प्रजातन्त्र दिवस मनाइने

भक्तपुर, ६ फागुन: भक्तपुरमा आजदेखि तीनदिनसम्म विभिन्न कार्यक्रममा गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध

संघको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश सरकारद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, ६ फागुन। संघीय सरकारले ठूलो संख्यामा प्रहरी भर्नाका लागि निकालेको विज्ञापनविरुद्ध मधेस सरकारले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रहरी भर्ना विज्ञापनविरुद्ध प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र

बालाजुमा पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसचालक पक्राउ

काठमाडौँ, ६ फागुन। काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा हिजो (बिहीबार) बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज (शुक्रबार) बिहान प्रहरीले

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही, ६ फागुन: जिल्ला प्रशासन कार्यालय सर्लाहीले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख

कमल थापाले साथ खोजे पुराना नेता/कार्यकर्ताको, भोलि पार्टी घोषणा गर्दै

काठमाडौं, ६ फागुन । कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै

बालाजुमा दुई जना पैदलयात्रीलाई ठक्कर दिइ भाग्ने बसका चालक पक्राउ

काठमाडौं, ६ फागुन : काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै

–केदार मगर खोटाङ, ६ फागुन : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी