Logo
पत्रपत्रिका बाट

व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २० । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसारव्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय

विस्तृत पढ्नुहोस
धरहराका इँटा होटल र रेस्टुरेन्टमा

काठमाडौँ, २० मंसिर । चारखाल मालपोत कार्यालय छेउ इचिबान नामको रेस्टुरेन्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयूर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ । भित्र पस्दा रिसेप्सनको ठीक पछाडि भित्तामा नौवटा

ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा

काठमाडौं, मंसिर २० । अन्तरदेशीय विद्युत् व्यापार सहजीकरण गर्ने ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल र भारतबीचको विद्युत् व्यापारलाई सहजीकरण गर्न धनुषामा निर्माणाधीन यो सबस्टेसन सन्

प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजालाई परीक्षा

काठमाडौं, मंसिर २० । गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनी दिउँसो डिस्चार्ज

नेपाल ७३औँ स्थानमा

काठमाडौँ, २० मंसिर । विश्वव्यापी भोकमरीसम्बन्धी प्रतिवेदन, २०१९ ले नेपालको भोकमरीको अवस्था ‘अति भयावह’ र ‘भयावह’ स्थितिमा नरहेको जनाएको छ । काठमाडौँमा बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार दक्षिण एसियाका भारत, पाकिस्तान,

रोकिइनन् गौरिका

काठमाडौँ, २० मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । यसपालिको संस्करणमा नेपालका

अवैध हतियारको सकसमा मधेस

काठमाडौँ, २० मंसिर । कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि पेस्तोल प्रहार गरे। गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनियाँ

भाँडियो न्यायाधीश सिफारिस

काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति एजेन्डासहित बसेको न्याय परिषदको बैठक भाँडिएको छ। न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेका बेला नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त

आईपी नीतिमा सकारात्मक हुन अमेरिकाको आग्रह

काठमाडौं, मंसिर २० । अमेरिकाले नेपाललाई इन्डो–प्यासिफिक (आईपी) नीतिमा सकारात्मक हुन आग्रह गरेको छ। यो कुनै रणनीति नभई अमेरिकाको आफ्नै नीति भएको भन्दै अमेरिकाले नेपाललाई अन्योल हटाउन आग्रह गरेको हो।

चीनमा मोबाइल प्रयोगकर्तामाथि कडाइ

काठमाडौँ, २० मंसिर । चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ । सरकारले लागू गरेको नयाँ नियमअनुसार अबदेखि मोबाइल फोन सेवा लिन चाहने नागरिकले आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ

दाहाललाई देउवाको बधाई

काठमाडौँ, २० मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत