Logo
पत्रपत्रिका बाट

ओली सरकारको एक वर्ष : आर्थिक सहायता र विदेश भ्रमणमा २ अर्ब

काठमाडौं २० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने दुई अर्ब

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई चुनौती दिने उपसचिव प्रेम सञ्जेलको पक्षमा सर्वोच्च

काठमाडौं २० फागुन ।  सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारी कार्यालयमाा हुने भ्रष्टाचार

अनुदानका ‘स्काई ट्रक’ नेपाल आउँदै

काठमाडौं २० फागुन । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ। अमेरिकाले डेढ दशकअघि नै

कोषमा विज्ञ पन्छाएर नियुक्ति

काठमाडौं २० फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दर्जनभन्दा बढी विषय विज्ञलाई पन्छाउँदै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा सदस्यसचिव नियुक्ति गरेका छन् । उनले आफूनिकट मानिने सहसचिव यज्ञनाथ

देउवाको शैली : ढिलो गर्ने, कार्यकाल लम्ब्याउने

काठमाडौं २० फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् । केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ०७६ फागुन ७ गतेलाई

किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

काठमाडौं १९ फागुन । ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको

बजेट सिध्याउने मेलोः कम्प्युटर छ, बिजुली छैन

काठमाडौं १९ फागुन । चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन । टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर

काठमाडौं १९ फागुन । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले

साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा

काठमाडौं १८ फागुन । पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन् । ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो

पुरुष सचिवले नै चलाउँछन् महिला आयोग

काठमाडौं १९ फागुन । राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीविहिन हुँदा महिला अधिकार र संशक्तीकरणसम्बन्धी नीतिगत कार्यहरू प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दैआएको छ । देशमा महिला

छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद

काठमाडौं १९ फागुन । दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी

रहेनन् वृद्धभत्ताका योजनाकार

काठमाडौं १८ फागुन । पूर्वअर्थमन्त्री तथा वयोवृद्ध कम्युनिस्ट नेता भरतमोहन अधिकारीको शनिबार निधन भएको छ। अधिकारीको ८२ वर्षको उमेरमा राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अधिकारी गत माघ २४