Logo
पत्रपत्रिका बाट

पाकिस्तानले भारतीय विमान चालकलाई आज रिहा गर्ने

काठमाडौं १७ फागुन । पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार फिर्ता गर्ने भएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतीय लडाकु विमान चालक

विस्तृत पढ्नुहोस
पञ्चेश्वरमा असहमति : पानी विवाद यथावत्

काठमाडौं १७ फागुन ।  नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिन उद्देश्यले आयोजित बैठक असफल भएको छ। भारतले तल्लो शारदामा पाउँदै आएको कथित ‘उपभोग्य

जीवित बाबुलाई मरेको भन्दै नागरिकता लिने भारतीय पक्राउ

काठमाडौं १७ फागुन । ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी

मन्त्रीको निधनमा परम्पराअनुसार नै सार्वजनिक बिदा

काठमाडौं १७ फागुन ।  सरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय परम्पराअनुसारै भएको जनाएको छ । ‘मुलुकमा राष्ट्राध्यक्ष, पूर्वराष्ट्राध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट पदाधिकारीको निधन

भारत-पाक तनावले नेपाल आउने उडान प्रभावित

काठमाडौं १७ फागुन । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट

चुहानडाँडामा मन्त्री अधिकारीले भनेका थिए– एकदमै हतारमा छु

काठमाडौं, फागुन १६ । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रह्यो । तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि बुधबार अपराह्न चुहानडाँडा पुगेका

भारत–पाक युद्धले नेपालको उडान प्रभावित

काठमाडौं १६ फागुन । भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको

राप्रपाको एक समूह संयुक्तमा समाहित

काठमाडौं १६ फागुन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई पूर्वमन्त्री जयन्त चन्दसहित एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा बुधबार समाहित भएका छन् । यहाँ काठमाडौं आयोजित राप्रपा एकीकरण अभियान

अधुरै रहयो रवीन्द्र अधिकारीको जर्मनी पुगेर नेपाल प्रवर्द्धन गर्ने सपना

काठमाडौं १६ फागुन । संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो। संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने

रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (भिडियोसहित)

काठमाडौं १६ फागुन । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधनको भिडियो अन्नपूर्ण पोस्ट् डटकमले प्राप्त गरेको छ। साढे सात मिनेटको

दबाबपूर्ण जोखिमले दुर्घटना : विज्ञ

काठमाडौं १६ फागुन ।खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई

भारत–पाकिस्तान वार्ता गर : नेपाल

काठमाडौं १६ फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष नेपालले यस क्षेत्रको शान्ति र सुरक्षामा खलल पुग्ने काम नगर्न भारत–पाकिस्तान दुवैसँग आग्रह गरेको छ। सार्कका दुई सदस्य