Logo
पत्रपत्रिका बाट

सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा

काठमाडौं १२ फागुन । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला

विस्तृत पढ्नुहोस
पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बन्दै

काठमाडौं ११ फागुन । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँठाउँमा खाल्डाखुल्डी देखा परेका छन्

बाउको नागरिकता साहुकहाँ, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’

काठमाडौं ११ फागुन । ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको छ। सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन्। यसले गर्दा उनी सामाजिक सुरक्षा

छर्रा ढाडबाट छिरेर छातिबाट निस्कँदा…

काठमाडौं ११ फागुन । नेपा–८ की २४ वर्षीया उरुसा मानन्धरलाई शनिबार दिउँसो करिब २ बजे मेडिसिटी अस्पतालको पोस्ट अपरेसन वार्डबाट जनरल वार्डमा सारियो। लगत्तै हजुरआमाको फोन आयो। उनी कुरा गर्न

प्रचण्ड किन विरक्तिए राजनीतिसँग

काठमाडौं ११ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको पछिल्लो परिस्थितिबाट दिक्क लाग्दा खेती गर्न मन लाग्ने गरेको बताएका छन् । सुनको टुक्राजस्तो खेतीयोग्य जमिन बाँझो छाडेर युवाहरु विदेश जान

कमल थापा नेतृत्वको राप्रपाका १४ जनाले पार्टी छाडे

काठमाडौं ११ फागुन ।  कमल थापा नेतृत्वको राप्रपाका १४ केन्द्रीय नेताले शनिबार पार्टी परित्याग गरेका छन् । राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताले

कमजोर पासवर्डका कारण साइबर चुनौतीको जोखिममा वित्तीय क्षेत्र

काठमाडौं१२ फागुन । संस्थागत इमेलमा राखिएको कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरू साइबर चुनौतीको जोखिममा रहेको पाइएको छ । साइबर सुरक्षासम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक

ओली कमजोर भएपछि नेकपाको कार्यदल नै भंग

काठमाडौं ११ फागन । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी

शाहरुखलाई दिन लागिएको मानार्थ डिग्री सरकारले रोकिदियो

काठमाडौं ११ फागन । बलिउड अभिनेता शाहरुख खानलाई एउटा विश्वविद्यालयले मानार्थ डिग्री दिने तयारी गरेकोमा सरकारको मानव संशाधन मन्त्रालयले आपत्ति जनाउँदै इन्कार गरेको छ । दिल्लीस्थित जामिया मिलिया इस्लामियाले खानलाई

जनतालाई पानी खोज्‍न जनप्रतिनिधि जंगल–जंगल

काठमाडौं ११ फागन । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान

स्ववियु चुनाव वैशाखमा

काठमाडौं ११ फागन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो

सरकारी जग्गा हयात होटलका नाममा दर्ता

काठमाडौं ११ फागन । सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा तारागाउँ विकास समितिको गतल निर्णयका कारण हयात होटलका नाममा दर्ता भएको भेटिएको छ । २०४९ सालमा सरकारले भोगाधिकारका लागि