Logo
पत्रपत्रिका बाट

सांसदलाई डेरा छैन्, मन्त्रीलाई घरैघर

काठमाडौं २२ मंसिर ।  संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले जेठ २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, ‘सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ । हामीले

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश मिश्रको ४ महिने कार्यकाल : भ्रष्टाचारका कुनै मुद्दा पनि फैसला भएन

काठमाडौं २१ मंसिर । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिसहित न्यायालयको नेतृत्व सम्हालेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बितेका चार महिनामा आफ्नो इजलासबाट भ्रष्टाचारका कुनै पनि मुद्दा फैसला गरेनन् । कार्यकाल सकिन केहीसाता मात्रै

निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो

काठमाडौं २१ मंसिर । निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

त्रिविमा १३ करोड अनियमितता !

काठमाडौं २१ मंसिर । काठमाडौँ – त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ

सर्वोच्चमा न्यायाधीश अभाव

काठमाडौं २१ मंसिर । सबैभन्दा माथिल्लो न्यायिक निकाय सर्वोच्च अदालतमा लामो समयदेखि न्यायाधीश अभाव हुँदा न्याय सम्पादनमा असर परेको छ। न्यायाधीशका २ दरबन्दी रिक्त भएको डेढ वर्ष बित्दा पनि न्याय

सांसद आवास हडपेर मन्त्रीनिवास

काठमाडौं २१ मंसिर ।  सरकारले ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसहित ४१ वटा भवन बनाउने निर्णय गरेको छ। सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको निम्ति २७ वटा

निर्मला पन्त बलात्कार र हत्या अपराधीनजिक पुग्यौं : प्रहरी

काठमाडौं २१ मंसिर ।  काठमाडौं : प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ

राष्ट्रपतिका कारण आधा घण्टासम्म विमानस्थलमा उडान–अवतरण रोकियो, तीनवटा उडान रद्द

काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतरा एयरवेजको भीभीआईपी उडान

लोकसेवा तत्काल नखुल्ने

काठमाडौं २० मंसिर । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ । अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ

निर्मलामाथि सामूहिक बलात्कारको आशंकाः काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ

काठमाडौं २० मंसिर । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यही आशंकामा

निर्मलाका हत्यारा खोज्न फेरि अर्को टोली गठन !

काठमाडौं २० मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान

विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

काठमाडौं २० मंसिर ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन्। नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधबार साँझ आयोजना गरेको ‘चीनमा