Logo
पत्रपत्रिका बाट

स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

काठमाडौं ५ साउन । स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् ।

विस्तृत पढ्नुहोस
काठमाडौं आएपछि डा. केसीको यस्तो अडान

काठमाडौं ५ साउन । चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । ‘सरकारले आफुलाई सुविधा सम्पन्न

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता

काठमाडौं ५ साउन ।  सरकारले सीधै अनशनरत डा. गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति वार्तामा

सरकारी खर्च उत्साहजनक, आर्थिक वृद्धि आठ प्रतिशत पुग्ने

काठमाडौं ५ साउन ।  गत आर्थिक वर्षमा सरकारको चालु तथा पूँजीगत खर्चमा उल्लेखनीय विस्तार भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले आज पत्रकार सम्मेलन गरी बजेट सार्वजनिकपछि पछिल्लो संशोधित अनुमानभन्दा बढी खर्च

सांसद रेशम चौधरीलाई रिहा गरी सपथ गराउने व्यवस्था गर्नुपर्ने माग

काठमाडौं ५ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) ले फौजदारी अभियोगमा थुनामा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई रिहा गरी सपथ गराउने व्यवस्था गर्नुपर्ने माग सरकारसमक्ष पुन: दोहोर्‍याएका छन् ।

केन्यामा रात्रि क्लबबाट २१ नेपाली युवतीको उद्धार

काठमाडौं ५ साउन । मजुरा नाचको लागि मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट

सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस

काठमाडौं ४ साउन । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा.डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका

संविधान संशोधन गर्न प्रधानमन्त्री ओलीलाई दवाव

काठमाडौं । राजपा अध्यक्षमण्डलका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर संविधान संशोधन तथा रेशम चौधरीलाई शपथ खुवाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र राजपाका नेताहरूबीच संविधान संशोधनलगायत समसामयिक विषयमा

खानी उत्खननमा चरम बेथिति

काठमाडौं । बहुमूल्य खनिज पदार्थ अन्वेषण तथा उत्खनन् अनुमति मै चरम बेथिति रहेको पाइएको छ । वैज्ञानिक अध्ययन/अनुसन्धान तथा सर्वेक्षण नै नगरी सरकारले ३५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म धरौटी

५१ जिल्लामा गरिबी सर्बेक्षण गर्न बजेट अभाव

काठमाडौं ४ साउन । आगामी दुई बर्षभित्रमा बाँकी रहेका ५१ जिल्लाको गरिब घरपरिबारको सर्वेक्षण र परिचय वितरण कामका लागि बजेट अभाव भएको छ । सरकारले २०७५।७६ को बजेटमार्फत दुई बर्षभित्र बाँकी

नेपालीबाटै ठगिँदै छन् केमान टापुमा

काठमाडौं ४ साउन । भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो । त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बाँकी सायदै होला । उनको साइकलको आफ्नै

मलेसियामा ज्याला बढ्ने, मासिक १५ सय रिंगिट प्रस्ताव

काठमाडौं ४ साउन । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । उसले कामदारहरूको पारिश्रमिक वृद्धिसम्बन्धी ‘नीतिगत प्रस्ताव’ छिट्टै नै छलफलका लागि