Logo
फोटो

विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा सोमबार स्वागत गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित हिल्सका

विस्तृत पढ्नुहोस
ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’ भ्रमण गर्दै जापानी विद्यार्थी

जापानको ओसाकास्थित ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’ भ्रमण गर्दै जापानी विद्यार्थी । तस्बिर:सिबी अधिकारी(रासस)

दैलेखमा आकस्मिक हेलिकप्टर अवतरण

सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइनएन–ए.एलडी हेलिकप्टर खराब मौसम भएपछि दैलेखको बारुदथानमा आकस्मिक अवतरण । तस्वीर : नरबहादुर रिजाल(रासस)

चिनियाँ विदेशमन्त्री वाङ यी चन्द्रागिरि हिल्समा

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार चन्द्रागिरि हिल्समा । तस्बिर : एकराज पाठक(रासस)

ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’

‘वाटर अफ सिटी’ को रुपमा चिनिएको जापानको ओसाका शहरस्थित ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’ जहाँ विदेशी पर्यटकको भीड लाग्नेगर्छ । तस्वीर : सिबी अधिकारी(रासस)

व्यावसायीहरुद्वारा किट सहयोग हस्तान्तरण

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत् व्यावसायीहरुद्वारा भरतपुर अस्पताललाई डेङ्गु किट हस्तान्तरण गर्दै । तस्वीर :  हीरालाल गुरुङ

धान बाली नष्ट

नलगाड नगरपालिका– ८ बगरामा सोमबार बिहान धान रोपिएका खेतमाथि बाढी आउँदा धान बाली नष्ट । तस्वीर: हेमन्त केसी(रासस)

फूलको रस चुस्दै गरेको रंगीविरंगी पुतली

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ का स्थानीय बासिन्दाको फूलबारीमा फूलको रस चुस्दै गरेको रंगिविरंगी पुतली । तस्वीर : राजेन्द्रप्रसाद पनेरु(रासस)

धानको खेतमा उडने तयारीमा रहेको गाइनेकिरा

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीका किसानका धान खेतमा उडने तयारीमा रहेको गाइनेकिरा ‘ड्रगन फ्लाई’ । गाइनेकिरा किसानको मित्र जीवका रुपमा लिईने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डे जनयुद्धका शहीदद्वय बासु वाग्ले र भीमसेन पोखरेलको २० औँ स्मृति दिवसका अवसरमा सोमबार राष्ट्रिय युवा सङ्घ कास्कीले आयोजना गरेको रक्तदान

राम्रो काम गर्ने समिति सम्मान

बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७६–०७६ मा सञ्चालित योजनाहरु मध्ये वडा नं ५ को तमु बस्तीमा ड्रेन निर्माणका लागि गठित समितिले राम्रो काम गरेको भन्दै उत्कृष्ट समिति सम्मान प्रदान गर्दै सांसद

इन्द्रधनुषको सुन्दर दृश्य

नुवाकोटको विदुरमा सोमबार बिहान देखिएको इन्द्रधनुषको सुन्दर दृश्य । तस्वीरः नवदीप श्रेष्ठ(रासस)