Logo
फोटो

उपस्थिति

रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपस्थिति जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न दलका नेता तथा विदेशी पाहुनाहरु । तस्विरः मुकुन्द कालिकोटे

विस्तृत पढ्नुहोस
नेपाल–भारत प्रबुद्ध समूहको वैठक बारे जानकारी

तीन दिनदेखि बसेको नेपाल–भारत प्रबुद्ध समूहको वैठक बारे जानकारी दिँदै डा. भेषबहादुर थापा ।तस्विरः मुकुन्द कालिकोटे

स्थानीय निर्वाचन धोका हो

स्थानीय तहको निर्वाचन धोका हो खारेजीका माग गर्दै विप्लव माओवादी, काठमाडौंले निकालेको विरोध र्याली । मुकुन्द कालिकोटे

कर्ण सकारात्मक कोष

पर्यटनविद् तथा लेखक कर्ण शाक्यको ७५ औं वर्षगाँठको अवसरमा कर्ण सकारात्मक कोषको स्थापना भएको छ । तस्विर ः मुकुन्द कालिकोटे

स्थापना दिवस

विश्वहिन्दू महासंघको ३७ औं स्थापना दिवसमा आयोजित विशेष कार्यक्रममा उपस्थिति जनाउँदै नेता र विभिन्न धार्मिक संघ संस्थाहरुका पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

आज रामनवमी

भगवान रामको जन्मोत्सव रामनवमी देशभर मनाईदै छ । तस्विर ः मुकुन्द कालिकोटे

तिर्खा त भेटाउनै पर्यो

भगवान रामको जन्मोत्सव रामनवमीको अवसरमा वितरण गरिएको सर्वत पिउँदै एक बालिका ।तस्विर ः मुकुन्दकालिकोटे

सेतो मच्छिन्द्रनाथको रथ

दरबारमार्गबाट असनसम्मको लागि सेतो मच्छिन्द्रनाथको रथ तानिँदै । तस्विर ः मुकुन्दकालिकोटे

बारुदी सुरुङ सम्बन्धि जानकारी

अन्तर्राष्ट्रिय बारुदी सुरुङ सचेतना दिवस २०१७ अवसरमा आयोजित कार्यक्रममा उपस्थिति जनाउँदै शान्तिमन्त्री सीतादेवी यादवलगायत शान्ति मन्त्रालयका अन्य पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

विद्युत सेवा अझ गुणस्तरीय हुन्छ

विद्युत सेवालाई अझ सुरक्षित, स्तरीय र सुलभ बनाउने बाचा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्विरः मुकुन्द कालिकोटे

रामनवमीको पूर्वसन्ध्यामा शुभयात्रा कार्यक्रम

रामनवमीको पूर्वसन्ध्यामा आज श्रीरामनवमी मूल आयोजक समितिले निकालेको शुभ यात्रा । तस्विरः मुकुन्द कालिकोटे

जय श्रीराम

रामनवमीको पूर्वसन्ध्यामा आज निकालिएको शुभयात्रा । तस्विरः मुकुन्द कालिकोटे