Logo
फोटो

महाकाली सुगर इण्डष्ट्रीज

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको महाकाली सुगर इण्डष्ट्रीजका मजदुरहरु उखु क्रसिङर्को मिल मर्मत गर्दै । मिल सञ्चालन भएपछि यस क्षेत्रका किसानले सहज रुपमा उखु

विस्तृत पढ्नुहोस
गाडीमा अज्ञात समूहले आगजनी

नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीको कैलाली स्थित घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा रहेको घरमा पार्किङ गरिराखेको गाडीमा सोमबार राती अज्ञात समूहले आगजनी गरेका छन् । तस्वीर : प्रकाश मिश्र(रासस)

लाखौंको अर्गानिक स्याउ बोटैमा रह्यो

बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने नुरी, तलीगोठी क्षेत्रमा फलेको लाखौंको अर्गानिक स्याउ सडकको सहज पहुँच नहुँदा स्याउ बोटैमा रह्यो । तस्वीर : गंगराज पण्डित(रासस)

दिक्तेल–खानीडाँडा सडक

कालोपत्रेको काम थालिएको दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडामा स्काभेटर प्रयोग गरेर सडक फराकिलो गरिँदै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रेको काम थालिदै । तस्वीर ः

अलैँची छोडाउँदै

बेसीसहर नगरपालिका–१० का अलैँची कृषकहरुले अलैँची दाना टिपेर छोडाउँदै । यति बेला जिल्लाका कृषकहरुलाई अलैँची टिप्न भ्याइनभ्याइ भइरहेको छ । तस्वीर ः जनक श्रेष्ठ

लाखौंको अर्गानिक स्याउ बोटैमा रह्यो

बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने नुरी, तलीगोठी क्षेत्रमा फलेको लाखौंको अर्गानिक स्याउ सडकको सहज पहुँच नहुँदा स्याउ बोटैमा रह्यो ।   तस्वीर ः गंगराज पण्डित

महाकाली सुगर इण्डष्ट्रीज

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको महाकाली सुगर इण्डष्ट्रीजका मजदुरहरु उखु क्रसिङर्को मिल मर्मत गर्दै । मिल सञ्चालन भएपछि यस क्षेत्रका किसानले सहज रुपमा उखु बिक्री गर्न पाएका छन ।

विद्युुतीय सार्वजनिक बस

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट सोमबार काठमाडौँमा उद्घाटन भएको नेपालमा पहिलो पटक सञ्चालनमा आएको विद्युतीय सार्वजनिक बस । तस्वीर : रोशन सापकोटा

मन्त्री चढेको गाडी हिलोमा फसेपछि धकेल्दै

पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा फसेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार

विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा स्वागत

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा सोमबार स्वागत गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित हिल्सका पदाधिकारी । तस्वीर : एकराज

ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’ भ्रमण गर्दै जापानी विद्यार्थी

जापानको ओसाकास्थित ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’ भ्रमण गर्दै जापानी विद्यार्थी । तस्बिर:सिबी अधिकारी(रासस)

दैलेखमा आकस्मिक हेलिकप्टर अवतरण

सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइनएन–ए.एलडी हेलिकप्टर खराब मौसम भएपछि दैलेखको बारुदथानमा आकस्मिक अवतरण । तस्वीर : नरबहादुर रिजाल(रासस)