Logo
विशेष

सर्वोच्चको आदेशले पूर्वमाओवादी ७ नेताको मन्त्री पद गयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीमाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा काँग्रेसको पत्र

काठमाडौं, ६ जेठ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितको बैठकबाट निर्णय गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाहीको अनुरोधसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । आज बसेको बैठकले प्रधानमन्त्री ओली

निःशुल्क उपचार गर्ने भनेको जनमैत्री अस्पतालले विरामीसँग एक लाख १६ हजार लियो, अझै बिल थमायो

काठमाडौं, ६ जेठ । काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्प्तालले कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्ने भनेपनि एक लाखसम्म रकम असुलेको पाईएको छ । अस्पतालले यसअघि कोरोना संक्रमित विरामीहरुको निःशुल्क उपचार

ज्वाईंले ‘वेपत्ता भई’ भनेको चेली गाडिएको भेटिएपछि…

काभ्रे, ६ जेठ । ‘सुम्निमा हराई ! खोजी गरिरहेको छु,’ सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा

प्रधानमन्त्री ओलीसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता, खोप उपलब्ध गराउन अनुरोध

काठमाडौं, ६ जेठ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले बेलायतले

कोरोना महामारीले सिकाएका यि पाठ, अनावश्यक चिन्ता गर्दा मृत्यु वरिपरि हुने

एजेन्सी, ६ जेठ । भनिन्छ दुःख पछि सुःख आउछ । यो सत्य हो, जसले दुःखमा धैर्यता गर्न सक्छ, उही सफलताको हकदार हुन्छ । कोभिड–१९ संकट नेपाल र भारतमा गत वर्ष

बाबुरामले भने : अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ, सत्ताको फोहोरी खेल कहिलेसम्म ?

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा अक्सिजन, आइसीयू, भेन्टिलेटरको हाहाकार रहेको तर अहिले सत्ताको फोहोरी खेल भैरहेको भन्दै यो कहिलेसम्म चल्छ

देउवाले प्रधानमन्त्रीलाई बुुझाएको पत्रमा के छ ?

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण

सीताजयन्तीले लैङ्गिक, सामाजिक–सांस्कृतिक विभेद अन्त्य गर्ने प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति भण्डारी

काठमाडौँ, ६ जेठ: राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छिन् । उनले आज दिएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै

एमाले बैठकपछि मन्त्रिपरिषद्को बैठक बस्ने, विश्वासको मत लिनेबारे छिनोफानो हुने

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे मितिको छिनोफानो आजै गर्ने बुझिएको छ । उनले १५ जेठ अगावै विश्वासको मत लिनका लागि प्रतिनिधि सभाको बैठक आव्हान

राष्ट्रियसभाको उपनिर्वाचन : छाता ओढेर मतदानस्थल पुगे बादल (तस्विरसहित)

हेटौंडा, ६ जेठ । राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । झरी परिरहेकोले मतदानस्थलमा छाता ओढेर पुगेका छन् उम्मेद्धवार

कपिलवस्तुमा माओवादी जिल्ला नेता दिपक पाण्डमाथि गोली प्रहार

बुटवल, ६ जेठ । कपिलवस्तुमा गएराति नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । उनलाई तीन जनाको समूहमा आएकाहरुले सडवामा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट