Logo
विश्व

सबै देशबाट राजदूत फिर्ता बोलाउन निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

अबुजा, १७ भदौ । पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट

विस्तृत पढ्नुहोस
भारतको ओडिसामा चट्याङ लागेर दश जनाको मृत्यु

भुवनेश्वर, १७ भदौ । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक,

सडक दुर्घटनामा छ जनाको मृत्यु

पिलिभित (उत्तर प्रदेश), १७ भदौ । उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्युभएको छ । दुर्घटनामा घाइतेभएका दुईजनाको अवस्था

भारतले सूर्यको अनुसन्धानका लागि आज त्यसतर्फ अन्तरिक्ष यान पठाउँदै

काठमाडौं, भदौ १६ । भारतले सूर्यको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै

साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड

रियाद, १५ भदौ । साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रणमा सरकार निष्क्रिय रहेको तथा मानवअधिकार उल्लङ्घनका घटनमा प्रतिक्रियाविहीन बनेको टिप्पणी

विद्रोहीले थापेको धरापमा पाँच सैनिक मारिए

मनिला, १५ भदौ । सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो

स्टकहोम, १५ भदौ । नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्तो गरेको छ । युक्रेन युद्धका कारण गत

पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा

उलानबटार, १५ भदौ । पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुगेका छन् । बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उनको पहिलो औपचारिक भ्रमण

बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा, ग्रान्ट शाप्स नयाँ रक्षामन्त्री

लण्डन, १४ भदौ । बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । अठार वर्षदेखि संसद् सदस्य रहेका वालेस विन्स्टन

जोहानेसवर्गमा आगो लाग्दा त्रिहत्तर जनाको मृत्यु

जोहानेसवर्ग, १४ भदौ । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

ह्यानोभर, १४ भदौ । जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र

घरबारविहीन बसेको भवनमा आगो लाग्दा अन्ठाउन्न जनाको मृत्यु

जोहानेसवर्ग, १४ भदौ । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण