Logo
विश्व

युद्धविरामका बीच सुडानमा हवाई हमला

-रिपोर्टर्स नेपाल/संवाददाता

खार्तुम, १४ वैशाख । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ

विस्तृत पढ्नुहोस
भारतमा कोरोनाका बिरामीको सङ्ख्यामा झिनो गिरावट

नयाँदिल्ली, १४ वैशाख । अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार

बलुचिस्तान भिडन्तमा छ जना प्रहरी मारिए

इस्लामावाद, १४ वैशाख । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन्भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

अहमदावाद, १३ वैशाख । काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् । उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले

सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार

नयाँदिल्ली, १३ वैशाख । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर

भारतमा कोरोनाका बिरामी बढे

नयाँदिल्ली, १३ वैशाख । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

पेरिस, १३ वैशाख । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने

राष्ट्रपति बाइडेनले गरे पुनः चुनाव लड्ने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन्। असी वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुन्। राष्ट्रप्रमुखका

बङ्गलादेशमा चट्याङ लागेर नौ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका

सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी

खार्तूम, ११ वैशाख । सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य

पूर्व सोभियत राष्ट्रको सार्वभौमिकताको सम्मान गरेको चीनको भनाइ

बेइजिङ, ११ वैशाख । फ्रान्सका लागि चिनियाँ राजदूतले पूर्व सोभियत राष्ट्रबारे राखेको भनाइले युरोपमा ती देशको सार्वभौमिकतामाथि प्रश्न उठेपछि चीनले सबै पूर्व सोभियत राष्ट्रलाई ‘सार्वभौम राष्ट्रको हैसियत’को सम्मान गरेको बताएको

दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला

कोक्स बजार, बङ्गलादेश, ११ वैशाख । बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए