Logo
विश्व

भारत : पछिल्लो २४ घन्टामा १० हजार जना कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

भारत । भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्। शुक्रबार ११ हजार एक सय नौ जना बिरामी

विस्तृत पढ्नुहोस
जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

टोकियो सिन्ह्वा । जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको

म्यान्मा सैनिक हवाई हमला : १ सय ३३ जनाको मृत्यु

एजेन्सी । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ।

ट्‍विटर किनेपछि मस्क भन्छन्, ‘मैले अत्याधिक पीडा महसुस गरेको छु’

काठमाडौं, ३० चैत्र । कार निर्माता टेस्ला र रकेट कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्‍विटर किनेका थिए। ट्‍विटर किनेपछि एक मिडियामा अन्तर्वाता दिँदै

पञ्जाबको सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी । पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ। आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो। सेनाको दक्षिण पश्चिम कमाण्डले

म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

बैंकक, २९ चैत । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य

आतङ्कवादीसँगको झडपमा चार जना प्रहरी मारिए

इस्लामावाद २८ चैत । दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन

दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि

एजेन्सी । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका

फ्रान्सेली आल्प्समा हिमपहिरो : चार जनाको मृत्यु

एजेन्सी । फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ। आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन्। आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

एजेन्सी । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ। एयर इन्डियाका एक अधिकारीले भने,‘कूल २५६ यात्रु

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

नयाँ दिल्ली, २७ चैत । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु¥याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक

ताइवानको शान्तिका लागि ‘स्वतन्त्रता र पृथकतावाद’को विरोध गर्नुपर्ने चीनको भनाइ

पिङतान, चीन, २७ चैत । चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन–दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरीपरी घुम्न थालेका छन् । प्रतिक्रियामा