Logo
विश्व

चौध अपहरितको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

लागोस २१ फागुन । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना

विस्तृत पढ्नुहोस
चौध महिनामा छ हात्ती मार्ने तीन जना पक्राउ

दार ए सलाम, २१ फागुन । ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका चौध महिनामा छ ओटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा

मलेसियामा बाढीका कारण तीन जनाको मृत्यु चालीस हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर,२१ फागुन । मलेसियामा बाढीका कारण शनिबारसम्म विभिन्न राज्यहरूमा ४० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । सबैभन्दा बढी जोहर राज्यमा परेको सरकारी तथ्याङ्कले देखाएको छ । जोहोरमा मात्रै

इन्डोनेसियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

एजेन्सी । जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ। जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको

यस्तो छ हिन्दूहरुको पहिलो देश ‘कैलाश’ (फोटोसहित)

एजेन्सी । केही दिनदेखि नित्यानन्द चर्चामा रहेका छन्। नित्यानन्दमाथि गलत कामको आरोप लागेको थियो। सोही कारण उनी सन् २०१९ मा भारतबाट भागेका थिए। भारतबाट भागे लगत्तै उनले जमिन खरिद गरेर

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

एजेन्सी । जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ। ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ।

श्रीलंकामा मट्टितेलको मूल्य ५० रूपैयाँ घट्यो

एजेन्सी । श्रीलंकाको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका हुन्। राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले

चीनको युक्रेन शान्ति योजनामा बेलारुसको ‘पूर्ण समर्थन’

एजेन्सी। बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकाशेन्कोले

ग्रिसमा रेल दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी । ग्रीसमा मङ्गलबार राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै ८५ जना घाइते भएका सीएनएनले जनाएको छ। ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ

इटालीमा ६३ जना आप्रवासीको मृत्यु

एजेन्सी । इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन्। उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो। मध्य समुद्रमा

ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यको तटीय क्षेत्रमा भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको स्थानीय अधिकारीले आइतबार बताएका छन्। मृत्यु हुनेमा १९

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

एजेन्सी । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उनले रुसमाथि थप