Logo
विश्व

जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

-रिपोर्टर्स नेपाल/संवाददाता

टोकियो, ६ माघ । जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता

विस्तृत पढ्नुहोस
रुसविरुद्ध युक्रेनलाई अमेरिका, बेलायत र डेनमार्कले थप हतियार दिने

एजेन्सी । अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई थप हतियार आपूर्ति गर्ने बताएका छन्। यो आपूर्तिमा गोला–बारुदबाहेक युद्धमा काम आउने बख्तरबन्द गाडी पनि हुनेछन्। समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुस–युक्रेन युद्धको

‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

न्युयोर्क, ६ माघ । चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता

वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजार बढीको मृत्यु

तेहरान, ६ माघ । इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

पेरिस, ५ माघ । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन्

चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

जोहानेसवर्ग, ५ माघ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको

राष्ट्रपति सीको प्रतिवेदन विदेशी भाषामा

बेइजिङ, ५ माघ । चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी

अफगानिस्तानमा कठ्याङ्ग्रिएर पच्चीस जनाको मृत्यु

शिवर्गान, ५ माघ। बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्याग गर्ने घोषणा

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गरेकी छन् । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री भएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेकी हुन्। प्रधानमन्त्री

हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु

किएभ, ४ माघ । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका

ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण

ताइपेई, ४ माघ । ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ

प्रतिआतङ्वाद कारबाहीमा चार जना आतङ्कवादी मारिए

इस्लामावाद, ४ माघ । देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले