Logo
विश्व

अमेरिकामा दुई विमान एकापसमा ठोक्कियो, विमानमा सवार सबैको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ कात्तिक । अमेरिकाको डलासमा एयर शोका क्रममा दोस्रो विश्वयुद्धका २ वटा विमान ठोक्किएका छन् । वायुसेनाका अनुसार दुवै विमानमा ६ जना सवार थिए

विस्तृत पढ्नुहोस
अफ्रिकी ‘कोप’ : भोकमरी मुद्दाले प्राथमिकता पाएन

इजिप्ट कात्तिक २७ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई

माल्दिभ्सको राजधानी मालेमा भीषण आगलागी, कैयौंको मृत्यु

एजेन्सी, २४ कात्तिक । माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा परी कैयौं भारतीयको मृत्यु भएको छ । मालेमा बस्ने मजदुरको घरमा आगलागी भएपछि दुर्घटना भएको हो । माल्दिभ्समा भएको दुःखद घटनाप्रति

श्रीमतीको परपुरुषसँग अफेय, श्रीमानले चारजनासहितको कार नहरमा फ्याले

एजेन्सी, २३ कात्तिक । पञ्जाबमा आत्महत्याको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । फिरोजपुर जिल्लामा एक व्यक्तिले छोरी–भतिजा र भाइलाई कारमा राखेर तीव्र गतिको कारलाई नहरमा फालेका छन् । घटनामा

तलब मागेको भन्दै कपडा पसल मालिकले गरे कर्मचारीमाथि कुटपिट

एजेन्सी, २३ कात्तिक । भारतको त्रिपुराको अगरतलाको एक शोरुमका कर्मचारीले मालिकसँग तलब मागेपछि मालिकले उनलाई कुटपिट गरेका छन् । आरोपित मालिकले उनलाई थप्पड हानेर रडले कुटेका थिए । उक्त घटनाको

मादक पदार्थ सेवन गरी कार स्टन्ट, ३ जनालाई किल्चियो

एजेन्सी, २२ कात्तिक । हरियाणाको गुरुग्राममा कारले तीन जनालाई ठक्कर दिएको छ । जसमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ

अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो निर्वाचनबाट

छोराको चाहनामा दुइटा बिहे गरेका ओमले बच्चा चोरेर श्रीमतीलाई दिए उपहार

एजेन्सी, २१ कात्तिक । उत्तर प्रदेशको सहारनपुरमा आमाको काखबाट सन्तान चोरेको घटनामा नयाँ खुलासा भएको छ । वास्तवमा खाद्यान्न व्यापारी ओमपालले छोराको इच्छा पूरा गर्न बच्चा चोर्ने षड्यन्त्र रचेका थिए

भारतमा कट्टरपन्थी हिन्दू नेताको गोली हानी हत्या

एजेन्सी । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं, १७ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ ।

दिल्लीमा प्लास्टिक कारखानामा भीषण आगलागी

एजेन्सी, १५ कात्तिक । दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको तीन तले प्लाष्टिक दाना कारखानामा मंगलबार बिहान आगलागी भएको छ । आगलागीमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै

कयौं भ्रष्टाचार काण्डमा फसेका लुला पुनः ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन् । लुलाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारुलाई झिनो मत अन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका