Logo
विश्व

पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । पेरुमा सरकारविरोधी प्रदर्शनले हिंसात्मकरुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ। पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक

विस्तृत पढ्नुहोस
एक महिला प्रहरीले ७ प्रहरीसँग राखे यौन सम्बन्ध, भए बर्खास्त

एजेन्सी । अमेरिकाको टेनेसी प्रहरी चौकीमा कार्यतरत एक महिला प्रहरीले सात सहकर्मी प्रहरीसँग यौनसम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छिन्। सो कार्यमा संलग्न चार प्रहरीलाई जागिरबाट बर्खास्त गरिएको छभने तीन प्रहरीलाई

प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना

टोकियो, २७ पुस । चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त

सौतिनी आमा क्यामिलाले नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

लण्डन, २६ पुस । बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि

सैनिक कारबाहीमा छ जना लागूऔषध तस्कर मारिए

बैंकक, २६ पुस । थाई सेनाले उत्तरी थाइल्याण्डको एक जङ्गलमा गरेको सैन्य कारबाहीमा परी छ जना संदिग्ध लागुऔषध तस्करलाई मारिएका अधिकारीहरूले मङ्गलबार जनाएका छन् । यो घटना गोल्डेन ट्राएंगलनजिकै भएको

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

वासिङटन, २६ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन् ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

ब्रसिलिया, पुस २६ । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ । ब्राजिलका पूर्व

एभियन फ्लुका कारण जापानमा एक करोड पंछी मारिए

टोकियो, २५ पुस । एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा

अमेरिकी राष्ट्रपति र संयुक्त राष्ट्रसंघका महासचिवद्वारा ब्राजिलको सरकारी भवनहरूमा भएको हमला को निन्दा

  वाशिङ्गटन, २५ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ । उनिहरूले

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

  इस्लामावाद, २५ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहृत

अबुजा, २५ पुस । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु

कायरो, २५ पुस । इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न