Logo
विश्व

बाइडेनले मनाए ह्वाइटहाउसमा दीपावली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, कात्तिक ८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावली मनाएका छन । बाइडेनले सोमबार राती सरकारी निवास ह्वाइटहाउसमा दीपावली मनाएका हुन् । दीपावलीको अवसरमा राष्ट्रपति

विस्तृत पढ्नुहोस
इटालीका नवनियुक्त प्रधानमन्त्री मेलोनीद्धारा एकतामा जोड

रोम, ७ कात्तिक (रासस/सिन्ह्व) : इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले

बेलायती नयाँ प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट जोनसन बाहिरिए, ऋषि र पेन्नीबीच मात्रै प्रतिस्पर्धा

काठमाडौं, कात्तिक ७ । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको लागि अब दुई जना बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गरेका पूर्व प्रधानमन्त्री बोरिस जोनसन प्रतिस्पर्धाबाट

यस्तो छ ९ करोड ६७ लाख सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीको संरचना

एजेन्सी, ७ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी चिनफिङ झन शक्तिशाली बनेका छन् । उनले आफ्ना थप विश्वासपात्रहरुलाई स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा स्थापित गरेका छन् । सीसीपीका

पूर्व प्रधानमन्त्री जोन्सन स्वदेश फिर्ता, प्रधानमन्त्रीको नेतृत्वका लागि छलफल सुरू

लण्डन, ६ कात्तिक : बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गर िशनिबार बेलायत आईपुगेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । गत

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को/वाशिंगटन, ५ कात्तिक : रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् । उनीहरुबीच टेलिफोन वार्ता भएको रुसी रक्षा

इमरान खान अयोग्य ठहरिएसँगै चुनाव लड्न नपाउने, निर्वाचन आयोग बाहिर गोली प्रहार

एजेन्सी, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले तोशेखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेको छ । आयोगको निर्णयसँगै खान चुनाव लड्न नपाउने भएका छन् । आयोगले यस विषयमा

बेलायती प्रधानमन्त्रीद्वारा पद सम्हालेको ४४ दिनमा राजिनामा, अर्काे हप्ता निर्वाचन हुने

एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले विहिबार अचानक राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री छनौटको प्रकृया शुरु भएको छ । नयाँ प्रधानमन्त्रीको निर्वाचन आगामी २८ अक्टोबरमा हुने बताइएको छ । प्रम छनौटको

भारतीय कांग्रेसमा खड्गे निर्वाचित

काठमाडौं, कात्तिक ३ । भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी शशी थरुरलाई पराजित गर्दै खड्गे अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष खड्गेले ७ हजार ८ सय

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भारतमा, मोदीसँग स्टेज सेयर गर्ने

नयाँ दिल्ली, २ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आईपुगेका विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेशलाई छत्रपति

बढ्दो महँगीविरुद्ध फ्रान्समा प्रदर्शन चर्किदै

काठमाडौं, असोज ३१। बढ्दो महँगी र मुद्रास्फितिविरुद्ध फ्रान्सको राजधानी पेरिसमामा दैनिक विशाल प्रदर्शन हुन थालेका छन् । तेल प्रशोधन केन्द्रहरुमा ३ सातादेखि भइरहेको हड्तालका कारण इन्धनको मूल्य अकाशिदा सर्वत्र असर

टर्कीको एक कोइला खानीमा विष्फोट, २५ जनाको मृत्यु

काठमाडौं, असोज २९ । टर्कीको एक कोइला खानीमा विष्फोट भएको छ। विष्फोटमा करिब २५ जनाको मृत्यु भएको बताइएको छ। शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले