Logo
विश्व

शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । ज्योतिर्मथ, बद्रीनाथ र शारदा पीठ, द्वारकाका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा आइतबार निधन भएको छ। मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वरस्थित परमहंसी गंगा

विस्तृत पढ्नुहोस
सेप्टेम्बर ११ः अमेरिकी इतिहासको त्यो कालो दिन

काठमाडौं, भदौ २६ । आज सेप्टेम्बर ११ । आजकै दिन सन् २००१ मा अमेरिकामा विश्व व्यापार संगठनको जुम्ल्याहा भवनमा आतंकवादी हमला भएको थियो । विमान अपहरण गरेर टावरमा ठोक्काइएको थियो

एलिजाबेथको अन्त्येष्टि सोमबार गरिने, यस्तो छ तयारी

लन्डन, भदौ २६ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टि सोमबार सेप्टेम्बर १९ मा गरिने भएको छ । स्थानीय समय अनुसार सोमबार विहान ११ बजे हुने राजकीय अन्त्येष्टिको कार्यक्रम राखिएको

विलियम र केटलाई पिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि

लन्डन । बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत

एलिजाबेथको निधनमा शोकमग्न बेलायत र शोकाकुल बेलायती नागरिक (फोटोफिचर)

काठमाडौं, भदौ १४ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर

चार्ल्स बने बेलायतका राजा

लण्डन, भदौ २४ । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स

बिहे मण्डपमा पुग्दा दुलहीको बिदाई, आक्रोशित युवकले युवतीकी आमालाई गोली हाने

एजेन्सी, २१ भदौ । भारतको एक विवाह समारोहमा गोली चलेको छ । बेगुसरायका पूर्व उपप्रमुखकी छोरीको बिहेलगत्तै एक युवकले गोली चलाएका हुन् । बेहुली बिदा हुनेबित्तिकै ती युवकले पूर्व उपप्रमुखको

बानीहरू इच्छाभन्दा बढी शक्तिशाली हुन्छन : अनुसन्धान

एजेन्सी, २१ भदौ । भनिन्छ बानी बदल्न सकिन्छ तर त्यति सजिलो छैन । छोटो समयको लागि चिया वा कफी पिउने जस्ता बानी त्याग्नु धेरै गाह्रो छैन, तर तपाईं यसलाई हप्ता,

काबुल विस्फोटमा रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु

काठमाडौं, भदौ २१ । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् । सोमबार भएको उक्त

को हुन बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्न लागेकी ४७ वर्षीया लिज ट्रस ?

काठमाडौं, भदौ २१ । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेकी

क्यानडामा दुई समूहबीच झडप, १० जनाको मृत्यु

एजेन्सी, २० भदौ । क्यानडाको सास्काचेवान प्रान्तमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ । दुवै समुदायका मानिसले एकअर्कामाथि धारिलो हतियार प्रहार गर्दा १० जनाको मृत्यु भएको छ । १५ जना

क्यानडामा अन्धाधुन्ध छुरा प्रहारः १० जनाको मृत्यु, १५ घाइते

काठमाडौं, भदौ २१। क्यानडाको मध्य सिस्काचुवान प्रान्तमा भएको छुरा प्रहारको घटनामा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ । यस घटनाका